सत्यवतीमा चार दिन लागेको मेलाबाट झन्डै ४० लाख भेटी संकलन
गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म पाल्पाको तिनाउमा लागेको सत्यवती मेलामा झन्डै ४० लाख भेटी संकलन भएको छ। तिनाउ गाउँपालिका वडा नं. ४ कोल डाँडास्थित सत्यवती तालको छेवैमा रहेको सत्यवती बजैको मन्दिर चिच्च्याएर वर माग्ने मन्दिर र देवीको रूपमा प्रख्यात छ। अन्य...
