प्रहरी कार्यालयमा आगजनी र तोडफोडमा संलग्न ६ जना पक्राउ
गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी, तोडफोड र चोरीमा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ। कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाका अनुसार पक्राउ पर्नेहरूमा इलाका प्रहरी कार्यालय मंगलापुरमा आगजनी र तोडफोड गर्ने, प्रहरी कार्यालयबाट...
