बार्सिलोना ला लिगाको उपाधिबाट मात्र दुई अंक टाढा
ओसासुना विरुद्धको कठिन खेलमा २-१ को जित निकाल्दै बार्सिलोना लगातार दोस्रो पटक ला लिगाको उपाधि जित्नबाट मात्र दुई अंक टाढा पुगेको छ। यो जितसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा १४ अंकको फराकिलो अग्रता बनाएको छ। यदि आइतबार हुने खेलमा रियल मड्रिडले...
