एमालेबाट धकेलिँदै धकेलिँदै घुम्तीमा पुगेका रावल
नेकपा विभाजनपछि गौडैपिच्छे नेकपा (एमाले) का नेता छुट्ने उपक्रम टुटेको छैन। २०७८ भदौमा माधवकुमार नेपाल, झलनाथ खनाल सहितको पंक्ति एमालेबाट अलग्गिएको थियो। त्यसको एक वर्षपछि २०७९ असोज २२ मा घनश्याम भूसाल अलग्गिए। अहिले भीम रावल त्यसै गरी एमाले छाड्ने सँघारमा पुगेका...