१६५ मध्ये नेकपाले दर्ता गर्यो १६४ क्षेत्रमा उम्मेदवारी (सूची)
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ। मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएकोमा नेकपाले देशभरिका १६५ मध्ये १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो। नेकपामा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले...
