ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बजार बढ्न थाल्यो, अब कस्ता कम्पनीका सेयर किन्ने?

३१ सेकेन्ड अघि   सेतोपाटी

सेयर बजार परिसूचक नेप्से दुई दिनमा करिब सय अंकले बढेको छ। दुई दिनमा नेप्से परिसूचक ९०.३६ अंकले बढेर २६५०.६६ विन्दुमा पुगेको छ। सोमबार एकै दिन नेप्से ५० अंकले बढेको हो। नेप्से मात्रै होइन, यस दिन सबै समूहगत परिसूचक बढेका छन्।  सबै...

म्याग्दी नदीको कटान नियन्त्रण गर्न निर्माण शुरु

३ मिनेट अघि   थाहाखबर

म्याग्दी : सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण शुरु भएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका...

मौसमविद् भन्छन्– दुई हप्ता पानी पर्ने छैन सम्भावना

१९ मिनेट अघि   सेतोपाटी

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसमविद् विनोद पोखरेलका अनुसार आउँदो दुई हप्तासम्म नेपालमा पानी पार्ने गरी कुनै प्रणाली भित्रने सम्भावना देखिएको छैन। बंगालको खाडीमा चक्रवात विकास हुँदै गरेका भए पनि त्यस झन् पश्चिमी वायुलाई रोक्ने सम्भावना...

भरिभराउ बन्दिपुरका होटल

२० मिनेट अघि   थाहाखबर

तनहुँ : बन्दिपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन्। पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण...

एनपीएलमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्ने

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदैछ। खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे शुरु हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ। यसका दुई हार र एक खेलमा...

नेपाल चिकित्सक संघले युरोप–नेपाल स्वास्थ्य पुरस्कार २०२५ पाउने

१ घण्टा अघि   सेतोपाटी

सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपले नेपाल चिकित्सक संघलाई युरोप–नेपाल स्वास्थ्य पुरस्कार २०२५ प्रदान गर्ने घोषणा गरेको छ।  युरोपमा सक्रिय रहेका नेपाली स्वास्थ्य सेवाकर्मीहरूको समाजले पुरस्कार स्वरुप संघलाई एक लाख रुपैयाँ र ताम्रपत्र प्रदान गर्न लागेको हो। सन् २०२५...

कति सफल रह्यो मुख्यसचिव अर्यालको कार्यकाल ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल मंगलबारदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनले अनिवार्य अवकाश पाउनुअघिसरकारले सोमबार सुमन अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ। उनी​ गत वर्षको भदौ १३ मा नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाको रूपमा रहेको मुख्यसचिव पदमा नियुक्त भएका...

आफूखुसी महाधिवेशन प्रतिनिधि उम्मेदवार शुल्क तोकेपछि एमाले संगठन विभागको पाँच बुँदे निर्देशन

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) केन्द्रीय संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ। नुवाकोट लगायत जिल्लाले आफूखुसी महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार शुल्क तोक्न थालेपछि संगठन विभागले निर्देशन नै जारी गरेको हो। नुवाकोटले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन चाहनेका लागि १० हजार शुल्क तोकेको...

काठमाडौँमा बजार अनुगमन तीव्र, हलेसी मार्टलाई दुई लाख जरिवाना

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पछिल्ला दिनमा बजार अनुमगन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र पारेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ। विभागले भक्तपुरको मध्यपुर थिमीमा रहेको हलेसी मार्ट प्रालिलाई दुई लाख जरिवाना गरेको छ। सोही स्थानका...

६४ वटा नयाँ राजनीतिक दल दर्ता

१ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन्। आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक...

मुख्यसचिव अर्याल आजदेखि अवकाशमा

२ घण्टा अघि   सेतोपाटी

मुख्यसचिव एकनारायण अर्याल मंगलरबादेखि अनिवार्य अवकाशमा जाँदै छन्। उनले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो। २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाको रूपमा रहेको मुख्यसचिव पदमा उनी नियुक्त भएका थिए।...

३० महिनामा निर्माण गरिसक्नु हुलाकी सडक, साढे आठ वर्षमा पनि बनेन

२ घण्टा अघि   थाहाखबर

महेन्द्रनगर : ३० महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। जिल्लाको पुर्नर्वास नगरपालिकाको डोकेबजारबाट वेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको शुरुआत २०७३ फागुनमा भएको थियो। तीन चरणमा ठेक्का दिएर थालिएको...

आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हालसम्म तोडफोड र आगजनी गरेको अभियोगमा एक सय ५४ वटा मुद्दा परेका छन्। प्रहरीले हाजिर जमानीमा...

सात वर्षदेखि बन्द विमानस्थल, एक कर्मचारीको भरमा चलेको छ कार्यालय

२ घण्टा अघि   थाहाखबर

गलकोट : बागलुङको बलेवा विमानस्थलमा २०७५ सालयता कुनै पनि जहाज आउन सकेको छैन। जहाज नआउँदा सुनसान बनेको बागलुङको विमानस्थलको हेरचाहको जिम्मा बलेवाका सविता शर्मा पौडेलले गर्दै आएकी छिन्। १२ वर्षयता विमानस्थलको रेखदेख गर्दै आएकी सविताको काँधमा भौतिक सम्पत्तिको संरक्षणदेखि सरसफाइसम्मको जिम्मेवारी छ।...

आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै

२ घण्टा अघि   सेतोपाटी

त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन...

साढे १२ करोडमा जंगल र नदी किनारबीच बनेको रिसोर्ट

२ घण्टा अघि   सेतोपाटी

कोभिड महामारी सकिएलगत्तै देवानन्द अर्याल एक दिन साथीहरूसँग वनभोज गएका थिए। ठाउँ थियो— गोबारपुरको राप्ती नदी किनार। बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित गोबारपुर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अगैया बजारदेखि तीन किलोमिटर पश्चिम र राजमार्गदेखि एक किलोमिटर दक्षिणको गाउँ हो। सबभन्दा नयाँ राष्ट्रिय निकुञ्ज 'बाँके...

आज विवाह पञ्चमी : जनकपुरमा भव्य उत्सव

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी। ​त्रेतायुगमा जनकनन्दिनी सीता र मर्यादापुरुष रामचन्द्रको विवाह भएको सम्झनामा शुक्रबार यो पर्व मनाइँदै छ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यो पर्व विशेष महत्त्वका साथ मनाइन्छ। मिथिलावासीले यो पर्वलाई महोत्सवकै रूपमा मनाउने गरेका छन्।​ ...

गुल्सनको त्यो सर्त र दीपेन्द्रको यो ‘समरसल्ट’

९ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो उच्च लय कायमै राखेको छ। सोमबार सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा कर्णाली याक्समाथि ४५ रनको जित निकाल्यो। यो सुदूरपश्चिमको लगातार तेस्रो जित हो। जितले सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लियो।...

१५ लाख हुण्डीको रकमसहित एकजना पक्राउ

१० घण्टा अघि   थाहाखबर

वीरगञ्ज : स्रोत नखुलेको रु. १५ लाख रकमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले आइतबार पकहाँमैनपुर गाउँपालिका–१ धोरेचेक प्वाइन्टबाट सोही ठाउँका ३४ वर्षे अवधेश पटेल सवार मोटरसाइकलको...

सीमाबाट हुने अवाञ्छित गतिविधि र राजस्व चुहावट रोक्न गृहमन्त्रीको निर्देशन

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले सीमामा हुनसक्ने अवाञ्छित गतिविधि र राजस्व चुहावट रोक्न निर्देशन दिएका छन्। उनले नेपाली नागरिकलाई सीमामा सहज वातावरण बनाउन निर्देशन दिए। रूपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित त्यहाँको...

ईश्वर कार्की एआईजीमा बढुवा‚ उपत्यका प्रहरीको कमाण्ड

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा सिफारिस कार्कीलाई बढुवाको निर्णय गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने निर्णय गरेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले बढुवा र पदस्थापनको...

तीन जितले प्लेअफमा पुग्न मद्दत पुग्ने : दीपेन्द्रसिंह

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पिचअनुसार आफ्ना खेलाडीले खेलेको र नतिजा पनि आएको बताएका छन्। कर्णाली याक्समाथि जितपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रले पहिलो खेलबाट नै आज हाइस्कोरिङ म्याच हुँदैन भन्ने लिए खेलेको उल्लेख गर्दै आफ्ना टोलीका खेलाडीले पिचअनुरूप खेल्दा...

ब्याटरले राम्रो नखेल्दा हार्‍यौं : कर्णालीका प्रशिक्षक बस्न्यात

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा हार व्यहोरेको बताएका छन्। सुदूरपश्चिम रोयल्ससँग नतिजा सुम्पिदै दोस्रो हार बेहोरेपछि कर्णालीका प्रशिक्षक बस्न्यातले मिडल अर्डरमा राम्रा ब्याटर रहेकाले पूरै २० ओभर खेल्दा लक्ष्य सहजै...

जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउँदै सेना

१२ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नेपाल सेनाले स्वास्थ्य सेवा जनताको घरदैलोमा पुर्‍याएको बताएका छन्। सोमबार जनकपुरधामको रंगभूमि मैदान बाह्रबिघामा नेपाल सेनाद्वारा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरलाई  उद्घाटन गर्दै उनले यस्ता कार्यक्रमले विपन्न नागरिकलाई गुणस्तरीय उपचार सेवामा...