वीरगञ्ज नाकाबाट पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान आयात
वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएको छ। गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् ५३ अर्ब ३२ करोडभन्दा...
