कांग्रेस कार्यालयमा पुगे दुई जना मन्त्री, नेताहरूसँग छलफल (तस्बिरहरू)
नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेर मन्त्रीहरूले नेताहरूसँग छलफल गरेका छन्। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीमा परेको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेर सञ्चार मन्त्री जगदीश खरेल, कानुन मन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले नेताहरूसँग छलफल गरेका हुन्। ...
