मोदीले दिए समकक्षी कार्कीलाई बधाइ
काठमाडौँ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ दिएका छन्। सामाजिक सञ्जालमा सन्देश लेखेर उनले शुभकामना दिएका हुन्। ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई मेरो हार्दिक बधाई तथा शुभकामना। भारत...