नमस्कार!
जाँदाखेरिपिएले नमस्कार गर्यो‘दर्शन गर्न आएँ’ भन्नेकुरुवाहरू जुरुक्क उठेसबैले नमस्कार गरेहात जोड्दै नजिक नजिक निहुरिँदै‘हजुर हजुर’ भन्दै नमस्कार गरेड्राइभरले नमस्कार गरेरढोका खोल्योगेट खोलेर ठाडो भईपालेले नमस्कार गर्यो मन्त्रालयमा गेटमै पस्ने बेलामासिपाहीले नमस्कार गर्योखरदार सुब्बादेखि लिएरसचिव राज्यमन्त्रीसम्मलेमेरो बखान गर्दैचाप्लुसी घस्दैनमस्कार गरे धेरैबेरदेखि कुरिरहेकाठेकेदारहरूले नमस्कार गरेब्रिफकेश...