मार्को यान्सेनले अर्धशतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई फाइनल पुग्न दियो १७० रनको लक्ष्य
आइसिसी टी-२० विश्वकप २०२६ को फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १७० रनको लक्ष्य दिएको छ। बुधबार भारतको कोलकातास्थित ईडन गार्डेन्समा टस जितेको न्युजिल्यान्डले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा १६९ रन बनाएको हो। एघार ओभर चल्दासम्म दक्षिण...
