ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

८ मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा (नेकपा) एमालेको सुरुआती अग्रता लिएको छ। मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र ईङ्नामले अपराह्न २ः०० बजेसम्म एक हजार ४०१ मत गणना गर्दा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले ५१४ मत प्राप्त गरेका छन्। यस्तै, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१०,...

प्यूठानमा कांग्रेसका गोविन्दराज पोखरेल अघि

१० मिनेट अघि   सेतोपाटी

प्यूठानमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज पोखरेल अघि छन्। पोखरेल १९८४ मतसहित अघि छन्। यहाँ रास्वपाका उम्मेदवार सुशान्त बैदिकले १४०५ मत ल्याएका छन्। एमालेका सूर्य थापाले ३६५ मत ल्याएका छन् भने नेकपाका कृष्णध्वज खड्काले ३६३ मत ल्याएका छन्। मतगणना जारी छ।

डोटीमा एमालेका दीपक धामी अगाडि

१८ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका दीपक धामीले सुरूआती अग्रता लिएका छन्। धामीले २४० मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का त्रिलोचन भट्टले २१० मत ल्याएका छन्। नेपाली कांग्रेसका भरत खड्काले ९७ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्र...

शेखर कोइरालाभन्दा रास्वपा उम्मेदवार रूबिना झण्डै ५ गुणा मतले अघि

२३ मिनेट अघि   सेतोपाटी

मोरङ ६ मा नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइराला रास्वपाका उम्मेदवार भन्दा निकै पछाडि परेका छन्। कांग्रेसका कोइरालाभन्दा रास्वपाकी उम्मेदवार रूबिना आचार्य झण्डै ५ गुणा मतले अघि छिन्। मतगणना जारी छ। रुबिनाले ६ हजार ६ सय १ मत प्राप्त गर्दा कोइरालाको...

पर्सा— २ मा रास्वपाका सुशीलकुमार कानुको अग्रता

३० मिनेट अघि   सेतोपाटी

पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशीलकुमार कानुले एक हजार ७७ मतसहित अग्रता लिएका छन्। निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार यहाँ २३ सय ४७ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार रिमा यादवले ७४३, नेपाली कांग्रेसका ...

मोरङ ३ मा रास्वपाका गणेश अघि, पछि परे कांग्रेसका सुनिल

३४ मिनेट अघि   सेतोपाटी

मोरङ ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्कीले अग्रता लिएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले उनलाई पछ्याइरहेका छन्। रास्वपाका कार्कीले हालसम्म १ हजार ९३ मत प्राप्त गरेका छन् भने शर्माले ९ सय ६३ मतका साथ पछ्याइरहेका छन्। श्रम...

काभ्रे–२ मा रास्वपाका बदन भण्डारीको फराकिलो अग्रता

३७ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाको बिहीबार भएको मतदानको जारी मतगणनामा काभ्रे–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो अग्रता लिएको छ। रास्वपाका बदन भण्डारीले ५ हजार १०८ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी नेकपा एमालेका अशोक ब्याञ्जुले २ हजार ४८ मत ल्याएका छन्। कांग्रेसका मधु आचार्यले...

हलमा छैनन् नयाँ नेपाली फिल्म, 'आबाट आमा' अझै प्रदर्शनमा

३७ मिनेट अघि   सेतोपाटी

देशभरका सिनेमा हलमा यतिबेला नयाँ नेपाली फिल्मको खडेरी देखिएको छ। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनका कारण पनि धेरै निर्माताले फागुन महिनामा प्रदर्शन मिति तय गरेका थिएनन्। एकाध फिल्म फागुनमा रिलिज भए पनि अपेक्षित व्यापार गर्न सकेनन्। सोहीकारण हल पुरानै...

मनाङमा कांग्रेसका टेकबहादुर गुरूङ अघि

३९ मिनेट अघि   सेतोपाटी

मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङले अग्रता कायम राखेका छन्। अहिलेसम्म उनले ६४५ मत ल्याएका छन्। यहाँ नेकपाकी उम्मेदवार यशोदा गुरूङ सुवेदीले १३५ मत ल्याएकी छन्। साथै मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार रामहादुर घलेले ३ मत ल्याएका छन्। मतगणना जारी छ। यहाँ...

तेह्रथुममा एमालेका भानुभक्त ढकालले लिए अग्रता

४२ मिनेट अघि   सेतोपाटी

तेह्रथुममा नेकपा एमालेका भानुभक्त ढकालले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार ढकालले ४ हजार १०७ मत प्राप्त गरेका छन्। यस्तै उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष सुब्बाले ३ हजार ७८० मत प्राप्त गरेका छन्। दुई दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा भइरहेको छ।...

गुल्मी–२ मा रास्वपाका गोविन्द पन्थीको अग्रता, पछि परे गोकर्ण

४४ मिनेट अघि   सेतोपाटी

गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थीले अग्रता लिएका छन्। गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १, २ र ३ को मतगणना सम्पन्न हुँदा पन्थीले १३७२ मत सहित अग्रता लिएका हुन्।  त्यस्तै नेपाली कांग्रेसका भुवन श्रेष्ठले १३१३...

बारा–३ मा रास्वपाका अरबिन्द साह १० हजार मतले अगाडि

५१ मिनेट अघि   सेतोपाटी

बारा–३ को प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अरबिन्द साहले अग्रता अझै फराकिलो बनाएका छन्। साहले १२ हजार ७४४ मत ल्याएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले २ हजार ९३८, जनता समाजवादी पार्टी (जसपा) रामबाबुकुमार यादवले...

झापा-५ मा ओलीभन्दा बालेन चार गुणा अगाडि

५२ मिनेट अघि   सेतोपाटी

झापा क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टीका वरिष्ठ नेता बालेन शाहले ४ गुणाले अगाडि छन्। मतगणनाको पछिल्लो नतिजा अनुसार साहले ५ हजरा २५४ मत ल्याएका छन्। एमाले अध्यक्ष केपी ओलीले १ हजार २ सय ४८ मत पाएका छन्।...

रौतहट–१ मा माधव नेपाल पाचौँ स्थानमा

५५ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल प्रारम्भिक मतगणनामा पछाडि परेका छन्। फागुन २१ गते भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल रौतहट-१ बाट प्रतिस्पर्धामा थिए।  प्रारम्भिक मतगणनामा उनी पाँचौं स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजेशकुमार चौधरीले ७ सय ६ मत प्राप्त गर्दै...

कांग्रेस ९ क्षेत्रमा अघि

५७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस ९ वटा निर्वाचन क्षेत्रमा अघि देखिएको छ। अहिलेसम्म ८८ क्षेत्रको मतगणना भएको भएको छ। त्यसमध्ये २ क्षेत्रमा मतपरिणाम आइसकेको छ। रास्वपा र नेपाली कांग्रेसले एक-एक क्षेत्र जितेका छन्। कांग्रेस कैलाली २, कपिलवस्तु ३, लमजुङ, सिन्धुपाल्चोक २, ललितपुर १, सुर्खेत...

डडेल्धुरामा रास्वपाका जोशीको अग्रता, कांग्रेस तेस्रो

१ घण्टा अघि   सेतोपाटी

डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा ताराप्रसाद जोशीले अग्रता लिएका छन्। निर्वाचन अधिकृत अरुणकुमार कोइरालाका अनुसार जोशीले एक हजार ५२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका शेरसिंह मालले ५३० मत प्राप्त गरेका छन्। यस्तै,  नेपाली कांग्रेसका नयनसिंह...

यी हुन् नेपाली कम्युनिष्ट पार्टीले अग्रता लिइरहेका क्षेत्र

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भएको छ। ८८ स्थानमा अहिले मतगणना भइरहेको छ। दुई क्षेत्रको अन्तिम परिणाम प्राप्त भएको छ।  जारी मतगणनामा नेपाली कम्युनिष्ट पार्टीका ३ उम्मेदवारले अग्रता लिएका छन्। कपिलवस्तु २ मा बृजेशकुमार...

रुकुम पूर्वमा फराकिलो मतान्तरसहित प्रचण्ड अघि

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम सुरू भएको छ। ८८ स्थानमा अहिले मतगणना भइरहेको छ। दुई क्षेत्रको अन्तिम परिणाम प्राप्त भएको छ। रास्वपा र नेपाली कांग्रेसले एक-एक क्षेत्र जितेका छन्। जारी मतगणनामा नेपाली कम्युनिष्ट पार्टीका ३ उम्मेदवारले...

लमजुङमा कांग्रेसको सुरूवाती अग्रता

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधी सभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङको मत गणना सुरु भएको छ। प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले सुरुवाती अग्रता लिएका छन्। हालसम्म गणना गरिएको ४९५ मतमा कांग्रेस उम्मेदवार गमप्रसादले १७७ मत पाएका छन् भने दोस्रो स्थानमा...

रूकुमपश्चिममा जनार्दन शर्माले लिए अग्रता

१ घण्टा अघि   सेतोपाटी

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रूकुमपश्चिममा सुरूआती अग्रता लिएका छन्।  उनले ४१२ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका अनल शर्माले २८७ मत ल्याएका छन्। नेपाली कांग्रेसका राजु केसीले ८८ मत ल्याएका छन्। उक्त क्षेत्रमा रास्वपाका उम्मेदवारले ४२, एमालेका उम्मेदवारले १९...

सर्लाही ४ मा गगनभन्दा अमरेश अघि

१ घण्टा अघि   सेतोपाटी

सर्लाही क्षेत्र नम्बर ४ को मतगणना सुरू भएको छ। प्रारम्भिक मतगणनाअनुसार रास्वपा उम्मेदवार अमरेश सिंह ९७६ मतसहित अघि छन्। यसपछि नेपाली कांग्रेसका उम्मेदवार गगन थापा छन्। उनले ७४४ मत ल्याएका छन्। जनमतका उम्मेदवारले ५११ र एमालेका उम्मेदवारले १९५ मत ल्याएका...

तेह्रथुममा कांग्रेसले लियो अग्रता, एमाले दोस्रोमा

१ घण्टा अघि   सेतोपाटी

तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बाले अग्रता लिएको छ। पछिल्लो मत परिणाम अनुसार सुब्बाले ३ हजार ८४ मत प्राप्त गरेका छन्। उनको प्रतिस्पर्धा नेकपा एमालेका भानुभक्त ढकालसँग भइरहेको छ। ढकालले २ हजार ९९३ मत प्राप्त गरेका छन्। रास्वपाका सुरेन्द्र कार्की तेस्रो...

वीरेन्द्रबहादुर बस्नेतले छाडे गतिशील पार्टी

१ घण्टा अघि   सेतोपाटी

गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले दल छाडेको घोषणा गरेका छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि जन्मिएको गतिशील लोकतान्त्रिक पार्टीको उनी केन्द्रीय सदस्य थिए। हालको राजनीतिक संस्कारले आफ्नो आत्मासँग मेल नखाएको उनले बताएका छन्। ‘हालको राजनीतिक संस्कारले मेरो...

दाङ-२ मा शंकर पोखरेललाई तेब्बर बढी मतान्तरले पछि पारे रास्वपाका विपिन आचार्यले

१ घण्टा अघि   सेतोपाटी

दाङ-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तेब्बर भन्दा बढी मतान्तरसहित अगाडि छन्। जारी मतगणनाको ताजा अवस्था अनुसार रास्वपा सहमहामन्त्रीसमेत रहेका आचार्यल १८०० मत ल्याएका छन्। यहाँ एमालेले महासचिव शंकर पोखरेललाई उम्मेदवार बनाएको छ। उनले ५८७ मत पाएका छन्। नेपाली...