ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

विराटनगरमा मतदान केन्द्र र मतगणना स्थल तयारी पूरा

३८ मिनेट अघि   सेतोपाटी

आसन्न निर्वाचनलाई लक्षित गर्दै विराटनगर महानगर क्षेत्रमा मतदान केन्द्र र मतगणना स्थलको तयारी पूरा गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तोकिएका सबै मतदान केन्द्रमा मतदान सामग्री, कर्मचारी व्यवस्थापन, सुरक्षा प्रबन्ध तथा आधारभूत पूर्वाधार तयारी अवस्थामा राखिएको छ। मतदातालाई सहज...

पर्सामा उम्मेदवारको गाडीमा भेटिएको शंकास्पद वस्तु के थियो?

५४ मिनेट अघि   सेतोपाटी

पर्सा क्षेत्र नं २ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ४६ वर्षीय मनोज चौधरी प्रहरी नियन्त्रणमा छन्। प्रहरीले उनी सहित चार जनालाई पर्साको पर्सागढी नगरपालिका वडा नं ३ बढनियार बजारबाट फागुन १९ गते राति सवा १० बजेतिर पक्राउ गरेको हो।  प्रहरीका...

श्री एयरलाइन्स जहाजको सुर्खेतमा अवतरणका क्रममा टायर पड्कियो

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा टायर पड्किएको छ। आज दिउँसो सवा ३ बजे काठमाडौंबाट सुर्खेतका लागि टेकअफ गरेको उडान नम्बर नाइनएन-एओएल कल साइन भएको जहाजले ३:५० बजे सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजको पछाडिको बायाँतर्फ बाहिरी टायर...

बिहान रगत दिएर आएका थिए, अपराह्न गोली लागेर ज्यान गयो

१ घण्टा अघि   सेतोपाटी

सहिदको कथा ८३ वर्षीय धनपति सेढाई र ७७ वर्षीया गुनमाया सेढाईका आँखा ७ महिनादेखि ओभाएका छैनन्। हेरचाह गर्ने छोरा गुमाएपछि उनीहरूलाई आफूलाई सम्हाल्न गाह्रो परिरहेको छ। झापा, अर्जुनधारा–११, लक्ष्मीधापका ३८ वर्षीय ज्ञानिन्द्र सेढाई (गोपाल) को भदौ २४ गते गोली लागेर मृत्यु भएको...

विर्तामोडमा नमूना मतपत्र सहित एक जना प्रहरीको नियन्त्रणमा

१ घण्टा अघि   सेतोपाटी

झापाको विर्तामोड नगरपालिका–५ भद्रपुर रोड क्षेत्रबाट नमूना मतपत्र सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो करिब पौने २ बजे नेपाल प्रहरी अन्तर्गत प्रहरी नायब उपरीक्षकको टोलीले सोही स्थानमा बस्ने ५१ वर्षीय राजुजंघ कन्दङवालाई ५६५ प्रति ठूलो र २७...

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ।  परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि...

लुम्बिनीका अधिकांश मतगणना स्थलमा तारबार र सिसी टिभी जडान

२ घण्टा अघि   सेतोपाटी

तुलसीपुरस्थित उच्च सरकारी वकिलको कार्यालय दाङ क्षेत्र नं. ३ मा बिहीबार हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि  निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ।  तुलसीपुर उपमहानगरपालिका–६ स्थित यो निर्वाचन अधिकृतको कार्यालयमै मतदान पूरा भएपछि मतगणना सुरू हुनेछ। यहाँ प्रत्यक्ष र समानुपातिक तर्फको मतगणनाको लागि...

गैरराजनीतिक चरित्र कायम गरी सबै सुरक्षा निकायसँग समन्वय गरिरहेका छौं- सेना

२ घण्टा अघि   सेतोपाटी

नेपाली सेनाले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन गैरराजनीतिक चरित्र कायम गरी सबै सुरक्षा निकायसँग समन्वय गरिरहेको जनाएको छ। बुधबार अपिल जारी गर्दै सेनाले सबै निकायसँग आवश्यक समन्वय र सहकार्य गरी काम गरिरहेको स्पष्ट पारेको हो। ‘आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न...

हेलिकप्टर सुरक्षा सुधार गर्न भर्चुअल रियालिटी तालिम कार्यक्रम सुरू

२ घण्टा अघि   सेतोपाटी

भर्चुअल रियालिटी उडान तालिमको विश्वव्यापी अग्रणी संस्था लफ्ट डाइनामिक्सले युरोपेली संघ उड्डयन सुरक्षा एजेन्सी र एयरबस हेलिकप्टर्ससँगको सहकार्यमा नेपालमा हेलिकप्टर सुरक्षा तालिमसम्बन्धी नयाँ पहल सुरू गरेको घोषणा गरेको छ। यो कार्यक्रम विश्वका सबैभन्दा चुनौतीपूर्ण उड्डयन वातावरणमध्ये एकमा हेलिकप्टर दुर्घटना घटाउन...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेट

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो। भेटमा समसामयिक राजनीति तथा बिहीबार  हुन  गइरहेको  प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई  जानकारी गराएकी थिइन्।

नेपालमै उच्च शिक्षा राम्रो भए विदेश पलायन हुने विद्यार्थी कम होलान्?

२ घण्टा अघि   सेतोपाटी

नेपालबाट विदेश पलायन हुने विद्यार्थी संख्या बर्सेनि बढ्दो छ। एकातिर हाम्रा विश्वविद्यालयहरू आफैमा कमजोर हुनु, समय अनुसार परिस्कृत हुँदै नजानु र अर्कातिर दलीय हस्तक्षेपबाट ग्रसित हुँदा शिक्षाको गुणस्तरमा प्रभाव परेको छ। त्यसैले गुणस्तरीय शिक्षाको खोजीमा ठूलो संख्यामा विद्यार्थीहरू विदेश जान्छन्। पढ्न गएका विद्यार्थीमध्ये धेरै...

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचनको दिन भोलि फागुन २१ गते पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचय पत्र वा सञ्चार रजिस्ट्रारको कार्यालय वा निर्वाचन आयोगले जारी गरेका कार्ड देखाएर हिँडडुल गर्न सक्ने भएका छन्। आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले सूचना संकलन तथा सम्प्रेषण गर्न पत्रकारहरूले सूचना विभागले जारी...

निस्तब्धताको उज्यालो क्षण!

३ घण्टा अघि   सेतोपाटी

हल्लाहरू थाकेर विश्राममा ढल्किएका छन्, नाराहरू आफ्नै प्रतिध्वनिमा विलीन— रंगिएका पर्खालहरू अब समयका निस्तब्ध साक्षी मात्र। कोलाहल थामिएपछि मात्रै फक्रिन्छ आत्माको सुमधुर स्वर। भीडबाट अलग्ग मनको भित्री आँगनमा विवेकको दीप बिस्तारै प्रज्वलित हुन्छ। न बाजा, न ताली, न उन्माद, न...

खहरे खोला!

३ घण्टा अघि   सेतोपाटी

लमतन्न खोला बगर हिउँदो मास सेतै फुलेको सिरु हरियो घाँसले भरिएको ठुल्दिदी डोको।   हिउँदभरि उल्लास बोक्ने बगर एक कुनामा समेटिएको पानीको सानो भंगालो सुरुवाल अलिकति सुर्किएर खोला पार गर्ने बटुवा अनि साइकलको स्पिड बढाएर खोला पार गर्ने केटाकेटी। हिउँदभरि...

भिडिओ हटाएपछि फर्किए रतन कार्की

४ घण्टा अघि   सेतोपाटी

युट्युबर रतन कार्कीले मौन अवधिमा हालेको भिडिओ हटाएपछि फर्किएका छन्। मौन अवधिमा भिडिओ प्रसारण गरेपछि बुधबार कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनमा बोलाएको डिएसपी रविन्द्र खनालले बताए। उनका अनुसार बोलाएपछि कार्की उपस्थित भएका थिए।  निर्वाचनको मौन अवधिको क्रममा उनले पोष्ट गरेको सामग्री आचारसंहिता...

युट्युबर रतन कार्की प्रहरीको नियन्त्रणमा

४ घण्टा अघि   सेतोपाटी

युट्युबर रतन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार चितवनबाट कार्कीलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी अबिनारायण काफ्लेले जानकारी दिए। ‘निर्वाचन आचारसंहिता विरूद्ध सामाजिक सञ्जालमा सामग्री पोष्ट गरेकाले नियन्त्रणमा लिइएको हो,’ उनले भने। उनी हालै हुने निर्वाचनका लागि जापानबाट फर्किएको...

इरान युद्ध– के हुँदैछ? अब के होला?

४ घण्टा अघि   सेतोपाटी

इसराइल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेको आज पाँचौं दिन पुगिसकेको छ। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई रातारात अपहरण गर्न सफल भएपछि उत्ताउलिएका डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरूले बिजुली गतिमा इरानमा सत्ता परिवर्तन गर्ने लक्ष्यसहित यो युद्ध सुरू गरेका थिए। तर...

मध्यपूर्वको तनावका कारण 'कुमः सागर' को डलास कन्सर्ट स्थगित

४ घण्टा अघि   सेतोपाटी

नेपालको चर्चित सांगीतिक समूह ‘कुमः सागर एन्ड द ख्वपः' को पूर्वनिर्धारित अमेरिका कन्सर्ट स्थगित भएको छ। ब्यान्डले बुधबार सामाजिक सञ्जालमा सूचना जारी गर्दैै यसबारे जानकारी दिएको हो।  सूचनाअनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण केही विमानस्थल बन्द र केही उडान स्थगन भएका कारण...

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

४ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मतगणना सुरु भएको २४ घन्टा भित्रै प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने दाबी गरेको छ।  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा मतपेटिका संकलन भएको २४ घन्टा भित्रै प्रत्यक्ष तर्फको...

राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सुरक्षा परिषदको बैठक सुरू भएको छ। बुधबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा परिषदको बैठक सुरू भएको हो। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, परराष्ट्र मन्त्री बालानन्द शर्मा, वन मन्त्री माधव चौलागाईं, प्रधान सेनापति अशोक सिग्देल र मुख्य...

६१ स्थानमा मतपेटिका हेलिकप्टरबाट गणनास्थल पुर्‍याइने

५ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले मतपेटिका हेलिकप्टरबाट गणनास्थलमा पुर्‍याउने जनाएको छ। बुधबार आयोगले गरेको पत्रकार सम्मेलनमार्फत सचिव कृष्णबहादुर राउतले १५ जिल्लाका ६१ स्थानबाट मतपेटिका संकलन गरी गणनास्थलमा पुर्‍याउने जानकारी दिए। ‘१५ जिल्लाका ६१ स्थानबाट ताप्लेजुङदेखि दार्चुलासम्मका मतदानपछिका ब्यालेट बक्स हेलीबाट संकलन हुन्छ,’ उनले भने,...

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

५ घण्टा अघि   सेतोपाटी

मौन अवधिमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।  सहायक निर्वाचन अधिकृत एवं जिल्ला अदालत सिरहाका स्रेस्तेदार भेषराज भट्टराईले तीन दिनभित्र जबाफ बुझाउने गरी स्पष्टीकरण सोधिएको जानकारी दिए। ‘निर्वाचन आयोगले...

काठमाडौंमा धमाधम बन्दैछ मतदानस्थल (तस्बिरहरू)

५ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार मतदान हुँदैछ।  देशभरिका १० हजार ९६७ मतदानस्थलमा बिहीबार बिहान ७ बजेदेखि मतदान हुँदैछ।  निर्वाचन आयोगले मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। मतदान गर्न आवश्यक सामग्री यसअघि नै  जिल्ला जिल्लामा पठाइसकेको छ।  मतदानको अघिल्लो दिन देशभरि मतदान...

३ हजार ६ सय ८० वटा मतदान केन्द्र अति संवेदनशील

५ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले ३ हजार ६ सय ८० वटा मतदान केन्द्र अति संवेदनशील रहेको जनाएको छ। बुधबार पत्रकार सम्मेलनमार्फत आयोगका सचिव कृष्णबहादुर राउतले ३ हजार ६८० वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिएका छन्। उनले ४ हजार ४ सय ४२...