चिसो शुरु भएसँगै बढ्न थाले फ्लुका विरामी
काठमाडौँ : चिसो मौसम शुरु भएसँगै अस्पतालमा मौसमी फ्लुका विरामी बढ्न थालेका छन्। नेपालको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर चिसोका कारण फ्लुबाट संक्रमित भएर अस्पताल आउने विरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ। यतिखेर अस्पतालमा...
