विशेष महाधिवेशन स्थलमा नाचगानमा रमाए कांग्रेस कार्यकर्ताहरू (तस्बिरहरू)
नेपाली कांग्रेसको महाधिवेशनस्थल भृकुटीमण्डपमा कांग्रेस कार्यकर्ताहरू नाचगान गर्दै बसेका छन्। कांग्रेसको जारी विशेष महाधिवेशन लम्बिएको छ। दुई दिनमै सक्ने लक्ष्य लिए पनि देउवा पक्ष र विशेष महाधिवेशन पक्षको विवादले महाधिवेशन समय लम्बिएको हो। आज बेलुकी ८ बजेदेखि राति ११ बजेसम्म...
