ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

युएईमा अध्ययनमा पठाउने भन्दै ठगेको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

३९ सेकेन्ड अघि   सेतोपाटी

युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पाँच जना संचालकलाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। फ्रान्स, अष्ट्रेलिया लगायतका युनिभर्सिटीबाट मान्यताप्राप्त युएईमा कलेजमा...

अपग्रेडेड इलेक्ट्रिक एसयुभी 'दिपल ट्रान्सफर्मर एक्स' सार्वजनिक, मूल्य कति?

३४ मिनेट अघि   सेतोपाटी

एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एडभान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयुभी अल न्यू 'दिपल इ०७ ट्रान्सफर्मर एक्स' नेपालमा सार्वजनिक गरेको छ।  एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले अत्याधुनिक एयर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहितको ट्रान्सफर्मर एक्स सार्वजनिक...

कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोगमा, के भोलिको सार्वजनिक बिदाले निर्णयमा पार्ला असर?

४९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको आधिकारिकताको विवाद निर्वाचन आयोग पुगेको छ। आयोगले शेरबहादुर देउवाको कार्य समितिलाई आधिकारिकता दिन्छ कि विशेष महाधिवेशनको नयाँ नेतृत्वबाट आउने कार्यसमितिलाई आधिकारिकता दिन्छ भन्नेमा धेरैको चासो छ। यसबीच भोलि बिहीबार माघे संक्रान्तिको सार्वजनिक बिदा परेकाले आयोगको निर्णयमा ढिलाइ हुन...

रविविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय

५५ मिनेट अघि   सेतोपाटी

महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी फिर्ता गर्ने निर्णय गरेको छ। महान्यायाधिवक्ता सबिता भण्डारीले रविमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी फिर्ता लिन स्वीकृति दिएको बताइन्।  आफूविरूद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धीकरण र...

राजनीतिक सन्देशसहितको प्रसारित सन्देशमा एनसेलको ध्यानाकर्षण

१ घण्टा अघि   सेतोपाटी

एक बल्क एसएमएस सेवा प्रदायकमार्फत ठूलो संख्यामा एक राजनीतिक सन्देश एसएमएसमार्फत प्रसारण भएको घटनाप्रति एनसेलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त अनधिकृत एसएमएस एनसेलका ग्राहकलाई प्रसारण नभएको पाइएको पनि एनसेलले स्पष्ट पारेको छ।  'घटनाको समीक्षा तथा सम्भावित जोखिमको मूल्यांकनपछि, उक्त...

नयाँ वर्षको अवसरमा टाटाको 'बिग स्विच' अफर

१ घण्टा अघि   सेतोपाटी

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष 'न्यू इयर बिग स्विच' कार्यक्रम सार्वजनिक गरेको छ।  जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म सञ्चालन हुने यस चार...

प्रभासको 'द राजा साब' लाई बक्स अफिसमा झड्का, अहिलेसम्म कति कमायो?

१ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म 'द राजा साब' ले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा थियो। रिलिजअघि यो हरर कमेडी फिल्मको राम्रो चर्चा थियो। तर यो फिल्मको व्यापार अपेक्षित नरहेको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। रिलिजको पाँचौं दिनसम्म आइपुग्दा फिल्मको व्यापारमा...

विश्वप्रकाशले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी, उनको ठाउँमा गुरूराज

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको नेतृत्व चयनको चुनावमा विश्वप्रकाश शर्माले महामन्त्रीको उम्मेदवारीबाट नाम फिर्ता लिएका छन्। महामन्त्रीमा गुरूराज घिमिरेलाई राख्न आफ्नो नाम फिर्ता लिएको शर्माले बताएका छन्। शर्माले नाम फिर्ता लिएपछि दुई महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी परेको छ। महामन्त्रीमा नाम...

निर्वाचन आयोगमा पुग्यो दुई पत्र– विशेष महाधिवेशन पक्षधरको हिजो, देउवा पक्षको आज

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विवाद निर्वाचन आयोगमा पुगेको छ।  नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार नै भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेको पत्र पठाएको खुलेको छ।  त्यस्तै आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई...

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा सुनिलरञ्जन सिंहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश टेकनारायण कुँवरले प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित विशेष समारोहमा डा सिंहलाई शपथ गराएका हुन्। मधेश प्रदेशका प्रदेश प्रमुख डा...

नेसनल लाइफ इन्स्योरेन्सको ३८औं साधारण सभाले पारित गर्‍यो लाभांश

१ घण्टा अघि   सेतोपाटी

नेसनल लाइफ इन्स्योरेन्सको ३८औं वार्षिक साधारण सभा आज (बुधबार) कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ।  साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को लागि कम्पनीको चुक्ता पुँजीको ८.५ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव...

किताब पढेर कोही रुन्छन्?

१ घण्टा अघि   सेतोपाटी

किताबै त हो, के छ र यसमा? किताब पढेर कोही रुन्छन्? यस्तो प्रश्न गर्नेहरूलाई यो पल्ट मेरो एउटै उत्तर- स्वस्पर्श पढ्न भ्याउनुभयो? अझ त्योभित्र जंगबहादुर र मन्दिरेको घटना पढ्न भ्याउनु भएको छ कि छैन? पढिसक्नु भएको छ र पनि आँसुका...

विश्वप्रकाशको उम्मेदवारी उपसभापतिमा, महामन्त्रीमा आए गुरूराज घिमिरे

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका दुई उपसभापति पदका लागि विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरको उम्मेदवारी परेको छ। विश्वप्रकाशले यसअघि महामन्त्रीका लागि उम्मेदवारी दिएका थिए। पछि गुरूराज घिमिरेलाई महामन्त्रीमा राखेर आफू उपसभापतिमा उम्मेदवारी दिएको उनले बताएका छन्। महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी परेको...

बर्दियामा ५ महिनामा जंगली जनावरको आक्रमणबाट ८ जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

बर्दियामा साउन ३० गतेयता पुस महिनासम्म जंगली जनावरको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ।  साउन ३० गतेदेखि पुस महिनासम्म जिल्लामा  बाघ, चितुवा, हात्ती र गोहीको आक्रमणबाट आठ जना स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता देवेन्द्रकुमार मल्लले सेतोपाटीलाई बताए।  यो अवधिमा...

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीले लिए राष्ट्र बैंकका गर्भनरबाट शपथ

२ घण्टा अघि   सेतोपाटी

नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन्। बैंक सञ्चालक...

सुमन सायमिलाई नेकपाबाट काठमाडौं-८ को उम्मेदवार बनाउने प्रचण्डको घोषणा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं-८ बाट सुमन सायमिलाई उम्मेदवार बनाउने घोषणा गरेका छन्। राष्ट्रिय सभा गृहमा आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले काठमाडौं-८ बाट उम्मेदवार बनाउने घोषणा गरेका हुन्।  'अब काठमाडौं-८ बाट सुमन...

राष्ट्रिय लिग : चर्च ब्वाइज र श्री भगवतीको बराबरी

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ अन्तर्गत पहिलो दिनको  दोस्रो खेलमा चर्च ब्वाइज क्लब र श्री भगवती क्लबले एक एक गोलको बराबरी खेलेर अंक बाँडेका छन्।  तीन वर्षअघि भएको ए डिभिजन क्लबको विजेता चर्च ब्वाइजले ५६ मिनेटमा एरिक विष्टले फर्काएको गोलबाट हार टार्‍यो।...

टासी भन्छिन्- मैले नाम फिर्ता लिएको छैन बरू यी तीन प्रश्नकाे जबाफ देऊ

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सूचीबाट टासी ल्हाजोमले आफूमाथि लगाइएका आरोपको प्रमाण देखाउन चुनौती दिएकी छन्। बुधबार रास्वपाले समानुपातिक सूचीबाट टासीको नाम हटाएको विषय सार्वजनिक भएको थियो। आदीवासी जनजाति क्लस्टरमा उनको नाम थियो। ‘मैले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको छैन...

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्ट

२ घण्टा अघि   सेतोपाटी

नेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समितिले सोमबार अर्थमन्त्री समक्ष प्रतिवेदन बुझायो। पुनर्संरचनाभन्दा पनि नियामकले तोकेको तीन अर्ब रूपैयाँ चुक्ता पुँजी कसरी पुर्‍याउन सकिन्छ भन्ने दृष्टिकोण राखेर समितिले प्रतिवेदन बुझाएको छ।  नेप्से निजीकरणको क्रममा सेयर बिक्री गर्ने विषयमा...

तेल भिसामा अस्ट्रेलिया जानु भएकी आमा!

२ घण्टा अघि   सेतोपाटी

मलाई सार्वजनिक यातायातमा यात्रा गर्न निकै मन पर्छ। यसका पछाडि धेरै कारण छन्। यसरी यात्रा गर्दा वास्तविक समाज र परिवेश देखिन्छ। सयौँ कथा, व्यथा अनि घटनाहरूको साक्षी बन्न पाइन्छ। सायद त्योभन्दा पनि धेरै आफ्नो धरातलको पोखरीमा डुबुल्की मार्न र समाजका...

स्टन्टबाजीमा नझुक्किनुहोला, नयाँहरू पुरानाभन्दा खतरनाक हुन सक्छन्- सुमन सायमि

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिले नयाँ भनिएकाहरू पुरानाभन्दा खतरनाक हुन सक्ने बताएका छन्।  काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता कार्यक्रममा बोल्दै सायमिले इतिहासले पनि बारम्बार चेतावनी दिएको बताउँदै स्टन्टबाजमा झुक्किन नहुने बताएका हुन्।  'क्षणिक स्टन्टबाजीमा...

आर्क्श ग्रुपको ग्रिन अटोमोबाइलले गोल्डेन ड्रागनका विद्युतीय सवारी साधन बिक्री गर्ने

२ घण्टा अघि   सेतोपाटी

चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी गोल्डेन ड्रागनका विद्युतीय सवारीसाधन एवं डिजेल लक्जरी बस आर्क्स ग्रुपको ग्रिन अटोमोबाइलले देशभर बिक्री गर्ने भएको छ।  ग्रिन अटोमोबाइलले नवीन प्रविधिमा आधारित र वातावरणमैत्री, विद्युतीय सवारीमार्फत नेपालको यातायात क्षेत्रमा नयाँ आयाम ल्याउने एवं उपभोक्ताहरूको सहजीकरण गर्ने लक्ष्य लिएको छ।  नेपाली बजारमा विद्युतीय कमर्सियल सवारीलाई उपभोक्तासँग जोड्न...

महामन्त्रीहरूलाई कारबाही विधान अनुरूप छैन- बार पूर्वअध्यक्ष गोपाल कृष्ण घिमिरे

२ घण्टा अघि   सेतोपाटी

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले महामन्त्री तथा सहमहामन्त्रीमाथि गरिएको कारबाही विधानअनुरूप नभएको बताएका छन्। सेतोपाटीसँगको कुराकानीमा उनले नेपाली कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णयलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै विधानको स्पष्ट व्यवस्था विपरीत कदम चालिएको टिप्पणी गरेका हुन्। घिमिरेले पार्टी...

प्रेस युनियनले भन्यो– कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले पार्टी एकताको पक्षमा अभिमत प्रकट गर्न आग्रह गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित तीन जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि पार्टी विभाजनतर्फ अग्रसर भएको छ।...