अर्थमन्त्री खनालले बुझाए रातो पासपोर्ट
अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट फिर्ता गरेका छन्। मंगलबार अर्थमन्त्री खनालले प्रयोजन सकिएको बताउँदै उक्त पासपोर्ट फिर्ताका लागि प्रशासन महाशाखामा बुझाएका हुन्। ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु...
