नेफिनको ११ औं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरू (तस्बिरहरू)
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरू भएको छ। प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं’ भन्ने मुख्य नाराका साथ महाधिवेशन सुरू भएको हो। नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित समारोहबीच प्रमुख अतिथि इन्द्र...
