रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णय विरूद्धको रिट हेर्दाहेर्दैमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्ध परेको रिटमाथिको सुनुवाई हेर्दा हेर्दैमा परेको छ। आइतबार सुनुवाइका लागि पेशी तोकिएको भएपनि बहस नसकिएपछि रिट हेर्दा हेर्दैमा परेको हो। न्यायाधीश...
