प्रतिपक्षीहरूको विरोधबीच अर्थमन्त्रीले सुरू गरे जबाफ दिन
प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै विरोध गर्दागर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रमबारे जबाफ दिन थालेका छन्। यसअघि विरोधकै कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको थियो। बिहीबार नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ दिन प्रधानमन्त्री आफू पनि उपस्थित हुनुपर्ने भन्दै...
