३६ वर्षका बालेन देशका प्रधानमन्त्री भए, स्ववियुमा पनि अब अंकलहरू आउँदैनन्!
भिडिओ ओपिनियन म विद्यार्थी राजनीतिमा लागेको मान्छे होइन, विद्यार्थी आन्दोलनबाट आएको मान्छे हो। नेपाल ल क्याम्पसमा प्रवेश परीक्षाको नतिजा तीन महिनासम्म पनि नआएपछि मैले 'विद्यार्थीको हितमा नबोल्ने भए किन चाहियो विद्यार्थी संगठन?' भनेर एउटा भिडिओ बनाएको थिएँ। त्यो भिडिओमा मैले...
