तपाईंहरू एक्सिलेटर, हामी ब्रेक- हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा प्रधानमन्त्रीलाई बोलाएको समाजका लागि बताएका छन्। सरकारको नीति तथा कार्यक्रमको छलफलमा सामाजिक विकासबारे बोल्दै उनले भनेका छन्- सामाजिक विकासको कुरा गर्दा खेरी, समाज भनेकै सहकार्य हो। यहाँ पनि समाज नभएर यस्तो भएको, प्रधानमन्त्रीज्यूलाई...
