ताइवान मामिलाको व्यवस्थापन नमिले द्वन्द्व हुन सक्ने ट्रम्पलाई सीको चेतावनी
ताइवान मामिलाको व्यवस्थापन नमिले द्वन्द्व हुन सक्ने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ समकक्षी सी चिनफिङले चेतावनी दिएका छन्। झन्डै एक दशकपछि चीनको भ्रमणमा आएका बहालवाला अमेरिकी राष्ट्रपतिसँग सुरूआतमै उनले कडा टिप्पणी गरेका हुन्। बिहीबार मध्य बेइजिङमा स्वागत समारोहपछि दुई...
