ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जुम्ल्याहा सन्तानलाई जन्म दिँदै गायिका इन्दिरा जोशी

१५ मिनेट अघि   सेतोपाटी

चर्चित गायिका इन्दिरा जोशी आमा बन्ने तयारीमा छिन्। बिहीबार उनले सामाजिक सञ्जालमा बेबीबम्प फोटोसुट सार्वजनिक गर्दै गर्भावस्थाको अनुभव साझा गरेकी छन्। उनले आफ्नो पोस्टमा जुम्ल्याहा सन्तानलाई जन्म दिन लागेको बताएकी छन्। उनले महिलाहरूले गर्भावस्थाका चुनौतीबारे खुला रूपमा बोल्नुपर्ने बताएकी छन्।  उनले...

निर्माण व्यवसायीले सुरू गरे धर्ना

२२ मिनेट अघि   सेतोपाटी

निर्माण व्यवसायीहरूले सरकारी पूर्वाधार आयोजना निर्माणको मूल्य समायोजन गर्न माग गर्दै धर्ना सुरू गरेका छन्। आन्दोलनको कार्यक्रम अन्तर्गत बिहीबार सडक विभाग र ऊर्जा, जलस्रोत तथा सिॅंचाइ विभागमा धर्ना दिॅंदैछन्। त्यसअघि उनीहरूले महानिर्देशकहरूलाई ज्ञापनपत्र बुझाउॅंदै छन्। निर्माण उद्योगमा प्रयोग हुने इन्धन,...

पाँचदिने विद्यालय– शिक्षाको गुणस्तर कि व्यवस्थापनको संकट?

२३ मिनेट अघि   सेतोपाटी

हालै नेपाल सरकारको मन्त्रिपरिषद बैठकले साताको दुई दिन शनिबार र आइतबार विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सरकारी निर्णयको उद्देश्य कर्मचारीमैत्री कार्यसंस्कृति विकास गर्नु, ऊर्जा खपत घटाउनु वा अन्तर्राष्ट्रिय अभ्याससँग तालमेल गर्नु हुन सक्छ। तर नेपालको विद्यमान शैक्षिक अवस्था, विद्यालय सञ्चालनको...

एसइईको सफलतासँगै चेतना अनुभूतिको शुभकामना!

३० मिनेट अघि   सेतोपाटी

एसइईको नतिजा भर्खर प्रकाशित भएको छ। हामी धेरैले ए प्लस ल्याउन सफल भएका छौँ। राम्रो अङ्क पाएर हामी पास भएका छौँ। हामीमा आज खुसी छ, उमङ्ग छ। नयाँ जोश र जाँगर छ। भविष्यको नौलो कल्पना छ। सुनौलो सपना छ। अब...

प्रधानमन्त्रीको 'ड्रेसअप'माथि कांग्रेस सांसदको प्रश्न– यो कस्तो परम्परा बसाल्न खोज्दै हुनुहुन्छ?

३५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले सरकारले संसदीय परम्परा मिच्दै नयाँ नजिर स्थापित गर्न खोजेको आरोप लगाएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँन यस्तो आरोप लगाएका हुन्। उनले संसद बोलाएर पनि स्थगित गर्दै अध्यादेशमार्फत् शासन चलाउन खोज्नु अन्तर्राष्ट्रिय संसदीय अभ्यास...

कृषि समितिले गठन गर्‍यो सात सदस्यीय उपसमिति

४३ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विभिन्न विषयगत क्षेत्रको अध्ययन तथा प्रतिवेदन तयारीका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ।  समितिका सभापति अशोक चौधरीले बैठकले प्रादेशिक प्रतिनिधित्व र विषयगत विशिष्टतालाई ध्यानमा राख्दै उक्त उपसमिति गठन गरेको हो।...

यसरी हुँदैछ रास्वपाको पहिलो महाधिवेशन

४३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही असार पहिलो साता हुने आफ्नो पहिलो अधिवेशनको तयारी सुरू गरेको छ। यसका लागि बुधबार बसेको सचिवालय बैठकले मौजुदा केन्द्रीय समिति विघटन गरी त्यसलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरिएको छ। पार्टी सभापति रवि लामिछानेको संयोजकत्वमा...

परम्परागत खेतीको संकट र बाँदर आतंक!

४८ मिनेट अघि   सेतोपाटी

करिब दुई दशकभन्दा पहिले नेपालको पहाडी ग्रामीण क्षेत्रको चित्र आजभन्दा सर्वथा भिन्न थियो। माओवादी जनयुद्धको उत्कर्षका बेला पनि सुरक्षाको कारण गाउँ छाड्न बाध्य हुनेहरूको संख्या न्यून थियो। अधिकांश जनता आफ्नै माटोमा रमाएका थिए, आफ्नै हातले उब्जाएको अन्नले पेट भरिरहेका थिए।...

सुकुम्बासीले लालपुर्जा नपाउन्जेल मासिक १५ हजार भाडा दिने सरकारको तयारी

४९ मिनेट अघि   सेतोपाटी

सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ।  प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन्। समिति सभापति हरि...

'शेप अफ मोमो'लाई राणा दग्गुबातीको कम्पनीले वितरण गर्ने, कार्यकारी निर्मातामा जोडिइन् जोया अख्तर

५८ मिनेट अघि   सेतोपाटी

सिक्किमको हिमाली गाउँलाई पृष्ठभूमि बनाएर निर्माण गरिएको नेपाली भाषाको फिल्म 'शेप अफ मोमो'लाई भारतीय अभिनेता तथा निर्माता राणा दग्गुबातीको कम्पनी स्पिरिट मिडियाले भारत र नेपालमा वितरण गर्ने भएको छ।  त्रिवेणी राईको निर्देशनमा बनेको फिल्म मे २९ (जेठ १५) देखि प्रदर्शन...

दुई भारतीय नागरिक सहित ४ युवा ब्राउन सुगरसहित पक्राउ

१ घण्टा अघि   सेतोपाटी

बर्दिया प्रहरीले लागुऔषध ब्राउन सुगर सहित चार युवालाई पक्राउपछि सार्वजनिक गरेको छ।  पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक पनि छन्। भारत उत्तर प्रदेश खिरी तिकुनियाका २६ वर्षीय विजय सिंह र सोही ठाउँकै ३५ वर्षीय तेजेन्द्र कुमार पक्राउ परेका हुन्।  बर्दियाका...

जसको केही छैन र कोही छैनन्, राज्य चाहिने उनैलाई हो–सुहाङ नेम्वाङ

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले जसको केही छैन र कोही छैनन्, राज्य उनीहरूका लागि आवश्यक भएको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन राख्दै इलाम–२ बाट निर्वाचित नेम्वाङले कोही नहुनेका लागि राज्य हुन्छ भन्ने भाव सरकारले बुझ्नुपर्ने बताएका...

एसइई पछि कुन विषय पढ्ने?

१ घण्टा अघि   सेतोपाटी

एसइई पछि धेरै विद्यार्थीहरू द्विविधामा हुन्छन्; कुन विषय पढ्ने? साइन्स कि म्यानेजमेन्ट? नर्सिङ कि एजुकेसन? विकल्प धेरै छन् तर सही छनोट गर्न सक्नु नै सबैभन्दा ठुलो चुनौती हो। यही समयमा गरिने निर्णयले भविष्यको दिशा तय गर्ने भएकाले यस विषयमा गम्भीर...

'बालेन सरकार चाहिँदैन, डोजर लाउन पाइँदैन' भन्दै माइतीघरमा नारा (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले माइतीघर मण्डलमा विरोध कार्यक्रम गरेको छ। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई क्षतिपूर्ति सहित उचित पुनर्वासको ग्यारेण्टी गर भन्दै मोर्चाले आन्दोलन गरेको हो। उनीहरूले 'बालेन सरकार चाहिँदैन, डोजर लाउन पाइँदैन', 'जबर्जस्ती उठिबास बन्द, डोजर आतंक बन्द...

इप्पानको आगामी नेतृत्वका लागि 'इप्पान भिजन २०२९' सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार उत्तम भ्लोनले 'इप्पान भिजन २०२९' सार्वजनिक गरेका छन्। आगामी जेठ २९ गते हुने आठौं अधिवेशनलाई लक्षित गर्दै उनले आफ्नो टिम घोषणा गरेका हुन्। घोषणापत्रमा सरकारले तय गरेको १०...

इन्भेष्टमेण्ट बैंकका सिइओ पक्राउमा बैंकहरूको गम्भीर ध्यानाकर्षण

१ घण्टा अघि   सेतोपाटी

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेको घटनाप्रति बैंक तथा वित्तीय क्षेत्रका संस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को मिति २०८३ वैशाख ३० गतेको प्रेस विज्ञप्तिअनुसार पाण्डेलाई नियन्त्रणमा...

'न्यायाधीशको फैसला/आदेशमा अदालतको अवहेलना विषय बन्दैन'

२ घण्टा अघि   सेतोपाटी

न्यायाधीशहरूमाथि फैसला वा आदेश गरेको विषयमा अदालतको अवहेलना मुद्दा दर्ता नहुने सर्वोच्च अदालतले व्याख्या गरेको छ। न्यायाधीशहरू शारंगा सुवेदी र मेघराज पोखरेलको इजलासले न्यायाधीशहरूको फैसला वा आदेशमा अदालतको अवहेलनाको विषय नबन्ने व्याख्या गरेको हो। यो आदेश गत चैत १९ गते भएको थियो।...

मूल्य समायोजन नभएको भन्दै निर्माण व्यवसायीले घोषणा गर्‍यो दबाबमूलक कार्यक्रम

२ घण्टा अघि   सेतोपाटी

निर्माण व्यवसायीहरूले सरकारी पूर्वाधार आयोजना निर्माणको मूल्य समायोजन गर्न माग गर्दै दबाबमूलक कार्यक्रम सुरू गरेका छन्। आन्दोलनको कार्यक्रम अन्तर्गत बिहीबार सडक विभाग र ऊर्जा, जलस्रोत तथा सिॅंचाइ विभागमा धर्ना दिॅंदैछन्। त्यसअघि उनीहरूले महानिर्देशकहरूलाई ज्ञापनपत्र बुझाउॅंदै छन्। निर्माण उद्योगमा प्रयोग हुने...

निर्वाचनसम्बन्धी विधेयकमा एमाले दिएका १४ सुझाव

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि १४ वटा सुझाव दिएको छ। निर्वाचन आयोगले मंगलबार दलहरूसँग छलफल गरेर निर्वाचनसम्बन्धी विधेयकमाथि सुझाव मागेको थियो। त्यसै सम्बन्धमा पार्टीले लिखित सुझाव दिन लागेको एमाले निर्वाचन विभाग प्रमुख निरज अचार्यले जानकारी...

एमाले नेता महरले भने– प्रधानमन्त्रीले विकास गर्न खोजेको लोकतन्त्र कि बालेनतन्त्र?

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाहले लोकतन्त्र विकास गर्न खोजेको कि बालेनतन्त्र भनेर प्रश्न गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै महरले प्रधानमन्त्री शाहले संसदमा उपस्थित हुनुपर्ने बताउँदै बालेनतन्त्र विकास गर्न खोजेको बताए। 'यहाँ एउटा प्रश्न जबर्जस्त...

प्रतिनिधिसभाको कार्यसूचीमै लेखियो प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले जबाफ दिने

३ घण्टा अघि   सेतोपाटी

सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले जबाफ दिने भएका छन्। प्रतिनिधिसभाको कार्यसूचीमै नीति तथा कार्यक्रममा उठेको प्रश्नमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जबाफ दिने उल्लेख गरिएको हो। यसअघि प्रतिनिधिसभाको कार्यसूचीमा प्रधानमन्त्रीले नै जबाफ दिने उल्लेख थियो।...

प्रधानमन्त्री संसदमा नआएसम्म विरोध जारी रहन्छ- कांग्रेस

३ घण्टा अघि   सेतोपाटी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुपर्ने बताएको छ। आज प्रतिनिधि सभा बैठक सुरू भएपछि सचेतक निश्कल राईले बोल्दै प्रधानमन्त्री बैठकमा उपस्थित हुनुपर्ने र नभएसम्म सदन चल्न नसक्ने बताएका हुन्। कांग्रेससहित विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सरोज सिटौला विजयी

३ घण्टा अघि   सेतोपाटी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला (सरोज) विजयी भएका छन्। पोखरामा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट सिटौला अध्यक्ष भएका हुन्। वैशाख २७ गतेदेखि सुरू भएको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न मतदानमा सिटौलाले एक हजार ३० मत ल्याएर विजयी भएका...

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको मूल्य बढेको छ। बुधबार तोलामा सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला तीन सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार पाँच सय रूपैयाँमा किनबेच...