मगर र थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग
नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले मगर भाषालाई प्रदेशस्तरका सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न माग गरेको छ। संघका अध्यक्ष खलुप्रसाद पुन मगरले हस्ताक्षर गरेको ज्ञापनपत्रमा मगर भाषा प्रदेशमा व्यापक रूपमा बोलिने भएकाले सरकारी कार्यालय, सूचना तथा सेवा प्रवाहमा यसको...
