ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अबको संसद अधिवेशनमा कांग्रेसको भूमिका कस्तो हुनेछ? दुवै सदनका सांसदलाई दिइँदैछ तालिम

२० मिनेट अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते संघीय संसदका दुवै सदनको संयुक्त अधिवेशन आह्वान गरेको सन्दर्भमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुधबार आफ्ना सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका कांग्रेस सांसदहरू...

५० दिनको सेड्युलसहित थालियो 'छ माया छपक्कै २' को छायांकन

३७ मिनेट अघि   सेतोपाटी

७ वर्षअघिको सुपरहिट फिल्म 'छ माया छपक्कै' को दोस्रो शृंखला 'छ माया छपक्कै २'को छायांकन सुरू भएको छ। दीपक-दीपाको फिल्म 'छ माया छपक्कै २' को बुधबार काठमाडौं गागलफेदीबाट छायांकन थालिएको हो।  पहिलो दिन अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारीको भागको...

५० दिनको सेड्युलसहित थालियो 'छ माया छपक्कै २' को छायांकन

३७ मिनेट अघि   सेतोपाटी

७ वर्षअघिको सुपरहिट फिल्म 'छ माया छपक्कै' को दोस्रो शृंखला 'छ माया छपक्कै २'को छायांकन सुरू भएको छ। दीपक-दीपाको फिल्म 'छ माया छपक्कै २' को बुधबार काठमाडौं गागलफेदीबाट छायांकन थालिएको हो।  पहिलो दिन अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारीको भागको...

वास्तविक सुकुम्बासीहरूमाथि अमानवीय व्यवहार भएको भन्दै नेकपा संयुक्तको प्रदर्शन (तस्बिरहरू)

४१ मिनेट अघि   सेतोपाटी

सरकार बनेको डेढ महिना पनि नबित्दै देशवासीलाई झस्काउने निर्णय भएको भन्दै सात विषयमा नेकपा संयुक्तले ध्यानाकर्षण गराएको छ। नेकपा संयुक्तले बुधबार माइतीघरमै पत्रकार सम्मेलन गरेर सरकारको ध्यानाकर्षण गराएको हो। पत्रकार सम्मेलनमार्फत् सहरलाई सुन्दर राख्ने वा तथाकथित हुकुमबासी हटाउने नाममा वास्तविक...

सात विषयमा नेकपा संयुक्तले गरायो सरकारको ध्यानाकर्षण

४९ मिनेट अघि   सेतोपाटी

सरकार बनेको डेढ महिना पनि नबित्दै देशवासीलाई झस्काउने निर्णय भएको भन्दै सात विषयमा नेकपा संयुक्तले ध्यानाकर्षण गराएको छ। नेकपा संयुक्तले बुधबार माइतीघरमै पत्रकार सम्मेलन गरेर सरकारको ध्यानाकर्षण गराएको हो। पत्रकार सम्मेलनमार्फत् सहरलाई सुन्दर राख्ने वा तथाकथित हुकुमबासी हटाउने नाममा वास्तविक...

सुदूरपश्चिम प्रदेशका एमाले सांसदसँग छलफल गर्दै ओली

१ घण्टा अघि   सेतोपाटी

दल नेता फेर्नेबारे विवाद चर्किएपछि सुदूरपश्चिमका सांसदसँग अध्यक्ष केपी शर्मा ओलीले छलफल गर्दैछन्। एमाले सुदूरपश्चिमका सांसदसँग अहिले छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने ११ सांसद अहिले गुण्डुमा छन्। एमाले सुदूरपश्चिम दल नेता राजेन्द्र रावल...

सभापति थापा र उपसभापति शर्माले गरे नेता खड्कासँग डेढ घण्टा छलफल

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले नेता पूर्णबहादुर खड्कासँग छलफल गरेका छन्। नेता खड्कालाई भेट्न सभापति थापा र उपसभापति शर्मा उनको निवास गोल्फुटार पुगेका थिए। आज बिहान ११ बजेदेखि मध्याह्न साढे १२ बजेसम्म उनीहरूबीच भेटवार्ता भएको हो। ...

किन बस्दैछ संवैधानिक परिषद् बैठक?

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान भएको छ। संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार...

विश्वविद्यालय अध्यादेश विरूद्ध स्वतन्त्र विद्यार्थी युनियनको आपत्ति

१ घण्टा अघि   सेतोपाटी

सरकारले जारी गरेको 'विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३' प्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आपत्ति  जनाएको छ। स्ववियुले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा विश्वविद्यालयको नीति निर्माणमा विद्यार्थीको वैधानिक प्रतिनिधित्व गर्ने संस्थाको भूमिकालाई बेवास्ता गर्दै स्वायत्ततामाथि ठाडो...

पठाओ नेपालबाट बाहिरिए प्रबन्ध निर्देशक बस्न्यात

१ घण्टा अघि   सेतोपाटी

राइड–सेयरिङ कम्पनी पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात बाहिरिएका छन्। बस्न्यात आइतबारदेखि पठाओ नेपालका प्रबन्ध निर्देशकबाट बाहिरिएको कम्पनीका प्रवक्ता सुरक्षा हमालले सेतोपाटीलाई जानकारी दिइन्। सन् २०१८ मा सञ्चालनमा आएको पठाओ नेपालले नेपालमा राइड–सेयरिङ सेवाको नयाँ संस्कृतिको स्थापना गरेको मानिन्छ।...

अलेभ कबाब सल्तनेटमा टर्किस स्वादको अनुभव

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको नक्सालस्थित टङ्गालउडमा 'टर्किस फुड टेस्टिङ' कार्यक्रम आयोजना गरिएको छ। सेफ प्रकाश कटुवालको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममार्फत टर्किस खानपान र संस्कृतिको अनुभव गराइएको हो। कार्यक्रममा टर्किस पाककलाको विशेषता 'फायर–बेस्ड कुकिङ' अर्थात् आगोमा पकाउने विधि प्रस्तुत गरिएको थियो। सेफ कटुवालले स्लो–रोस्टिङ...

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद बैठक

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार वैशाख २४ गते साँझ ५ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन्। प्रधान न्यायाधीशलगायत विभिन्न पद रिक्त छ। सरकारले हालै संवैधानिक परिषदसम्बन्धी अध्यादेश पनि ल्याएको थियो। प्रधानमन्त्रीसहित ३ जनाको बहुमतबाट...

ज्याकाराण्डाले ढकमक्क काठमाडौं (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

बसन्तको आगमनसँगै काठमाडौंका सडक र पार्कहरू ज्याकाराण्डाको बैजनी रङले ढकमक्क छन्। विशेषगरी खुलामन्च, रत्नपार्क, रानीपोखरी र दरबारमार्ग क्षेत्रका सडक किनारमा फुलेका यी फूलहरूले सहरको स्वरूपलाई नै फेरिदिएका छन्।।  यतिबेला काठमाडौंका सडक र पार्कहरूमा ज्याकाराण्डा फूलहरू फुल्दा बैजनी रंगले सहर ढकमक्क देखिएको छ।...

संन्यास घोषणा गरेका सिके राउत फेरि जुर्मुराउँदै

२ घण्टा अघि   सेतोपाटी

'लोग टूट जाते हैं एक घर बनाने में, तुम तरस नहीं खाते बस्तियाँ जलाने में!' जनमत पार्टीका अध्यक्ष सिके राउतले बुधबार बिहान एउटा हिन्दी गजल फेसबुकमा हाले। यसका रचयीता भारतको भोपालका प्रख्यात गजलकार वशीर बद हुन्। यसको भावानुवाद हुन्छ —...

इनड्राइभ वर्ल्ड इकोनोमिक फोरमको 'युनिकर्न कम्युनिटी'मा आबद्ध

२ घण्टा अघि   सेतोपाटी

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ वर्ल्ड इकोनोमिक फोरम (डब्ल्युइएफ)को 'युनिकर्न कम्युनिटी' मा आधिकारिक रूपमा आवद्ध भएको छ।  निमन्त्रणामार्फत मात्र समावेश गरिने यो प्रतिष्ठित समुदाय उच्च–विकासदर भएका कम्पनीहरूको समूह हो। जसलाई नवप्रवर्तनलाई अघि बढाउँदै सकारात्मक विश्वव्यापी प्रभाव सिर्जना गर्ने योगदानका...

२५औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफको नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

२ घण्टा अघि   सेतोपाटी

नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं वार्षिकोत्सवको अवसर पारेर नि:शुल्क स्वास्थ्य शिविर एवम् देशैभर वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। वैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। शिविरमा इसिजी, थाइराइड, सुगर,...

विराज भट्टको '१२ गाउँ २' फ्लोरमा, को-को छन् कलाकार?

२ घण्टा अघि   सेतोपाटी

सुपरहिट एक्सन फिल्म '१२ गाउँ'को सिक्वेल '१२ गाउँ २'को छायांकन सुरू गरिएको छ। विराज भट्टको निर्देशनमा बन्न लागेको फिल्मको बुधबार काठमाडौंमा शुभमुहूर्तसँगै छायांकन थालिएको हो। फिल्ममा निर्देशक भट्ट स्वयंका साथमा समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश...

'आबाट आमा २' को टिम विस्तार, जोडिए सबिन श्रेष्ठ पनि

२ घण्टा अघि   सेतोपाटी

फिल्म 'आबाट आमा २' मा अभिनेता सबिन श्रेष्ठ अनुबन्ध भएका छन्। चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा उनी एक प्रमुख भूमिकामा अनुबन्ध भएका हुन्।  यो फिल्ममा यसअघि नै पल शाह, विपना थापा र आकाश श्रेष्ठलगायत कलाकारहरू अनुबन्ध भइसकेका छन्।...

'टक्सिक' विवादमा कियाराले भनिन्- बोल्ड सीन हटाएको खबर झुटो

३ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता यशको आगामी फिल्म 'टक्सिक' की मुख्य अभिनेत्री कियारा आडवाणीले सामाजिक सञ्जालमा फैलिएको खबरप्रति आक्रोश व्यक्त गरेकी छन्। केही रिपोर्टहरूमा उनले अभिनेता यशसँगका रोमान्टिक तथा बोल्ड दृश्यहरू छोट्याउन वा हटाउन माग गरेको दाबी गरिएको थियो।  त्यसैगरी कियाराले यशसँग 'बोल्ड...

संविधान संशोधनका लागि गठित कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्ने

३ घण्टा अघि   सेतोपाटी

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग संविधान संशोधनका विषयमा छलफल गर्न लागेको हो। छलफल आज दिउँसो ३...

पश्चिम बंगालको चुनावी नतिजाप्रति राहुल गान्धी र अरविन्द केजरीवालले देखाए शंका

३ घण्टा अघि   सेतोपाटी

पश्चिम बंगालको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले पहिलो पटक ल्याएको ऐतिहासिक जितप्रति कंग्रेसका राहुल गान्धी, आम आदमी पार्टीका अरविन्द केजरीवाल लगायतले शंका व्यक्त गरेका छन्। केन्द्रीय संसद लोकसभामा विपक्षी दलका नेता रहेका गान्धीले पश्चिम बंगालको चुनावी नतिजापछि ममता...

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

३ घण्टा अघि   सेतोपाटी

वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको 'नबिल निःशुल्क जलन उपचार शिविर' मार्फत १५० जनाले परामर्श तथा उपचारसेवा प्राप्त गरेका छन्। नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा यही वैशाख १७ देखि २० गतेसम्म वीरगञ्जमा शिविर आयोजना...

काठमाडौंमा पेस्तोल देखाएर सुनचाँदी पसल लुट्न खोज्ने तीन जना पक्राउ

३ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा पेस्तोल देखाएर लुट्ने प्रयास गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। वैशाख १७ गते इन्द्रचोकस्थित नैना एन्ड इसन ज्वेलर्समा दुई जनाले लुटपाट  प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार...

कांग्रेस प्रशिक्षण प्रतिष्ठानमा क्रिकेटरदेखि वैज्ञानिकसम्म

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्यहरू नियुक्त भएका छन्। पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले बुधबार विभिन्न क्षेत्रमा योगदान ३९ जनालाई प्रतिष्ठानको सदस्य नियुक्त गरेका हुन्। ३९ मध्ये १० जना विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरू छन्। उपसभापति...