ज्याकाराण्डाले ढकमक्क काठमाडौं (तस्बिरहरू)
बसन्तको आगमनसँगै काठमाडौंका सडक र पार्कहरू ज्याकाराण्डाको बैजनी रङले ढकमक्क छन्। विशेषगरी खुलामन्च, रत्नपार्क, रानीपोखरी र दरबारमार्ग क्षेत्रका सडक किनारमा फुलेका यी फूलहरूले सहरको स्वरूपलाई नै फेरिदिएका छन्।। यतिबेला काठमाडौंका सडक र पार्कहरूमा ज्याकाराण्डा फूलहरू फुल्दा बैजनी रंगले सहर ढकमक्क देखिएको छ।...
