यस्तो छ सरकारले बनाएको १७ मन्त्रालय पुनर्संरचनाको खाका
सरकारले मन्त्रालय पुनर्संरचनाको खाका तयार पारेको छ। सरकारले तयार पारेको खाकाअनुसार अब संघमा १७ मन्त्रालय रहनेछन्। अहिले प्रस्तावित संरचना अनुसार केही मन्त्रालय आपसमा गाभिएका छन्। केही मन्त्रालय खारेजीको सूचीमा चढेका छन् भने केही मन्त्रालयको नाम फेर्ने प्रस्ताव गरिएको छ। राष्ट्रिय...
