एकैदिन ३४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको भाउ बढेको छ। बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार एक...
