इरानको चेतावनी- अमेरिकाले आक्रमण गरे त्यसको जबाफ घातक र पीडादायी हुनेछ
अमेरिकाले फेरि आक्रमण गरे त्यसको जबाफ कठोर र पीडादायी हुने चेतावनी इरानले दिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सका एक वरिष्ठ अधिकारीले अमेरिकाले सामान्य स्तरको आक्रमण गरे पनि त्यसको जबाफ कठोर ढंगले दिइने बताएका हुन्। उनले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डा...
