रोल्पामा गाडी दुर्घटना हुँदा ठूलो मानवीय क्षतिको आशंका
रोल्पामा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा परी ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ। थवाङ गाउँपालिका–१ सल्यानबाट जीप झन्डै आठ सय मिटरमुनि खसेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए। जिप रूकुमबाट थवाङ जलजलातर्फ पूजाका लागि जाँदै थियो। कच्ची सडकखण्डमा बाटोदेखि...
