चोरेर अमेरिका लगेको मूर्ति आसनमै फिर्ता
चोरेर अमेरिका पुर्याएको मूर्ति आसनमै फर्काइएको छ। काठमाडौँ महानगरपालिका-२३ जोरगणेश ओम बहाल टोलको न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको बुद्धको मूर्तिलाई आसनमा फर्काइएको हो। शुक्रबार बुद्ध जयन्तीको अवसर पारेर मूर्तिलाई आसनमा फर्काइएको काठमाडौं महानगरले जनाएको छ। मूर्ति २०७८ फागुन...
