स्ववियु खारेजी विरोधमा त्रिविमा संयुक्त विद्यार्थी संगठनको मार्च पास (तस्बिरहरू)
संयुक्त विद्यार्थी संगठनले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा मार्स पास गरेको छ। सरकारले विद्यालय र विश्वविद्यालय हाताबाट स्ववियु र विद्यार्थी संगठन खारेजी निर्णय गरेकोलगायत विरोधमा संयुक्त विद्यार्थी संगठनहरूले आज मार्च पास गरेका हुन्। उनीहरूले बढ्दो महंगी नियन्त्रण गर्न पनि माग गरेका छन्। साथै...
