सानिमा बैंक र फिनतारा सोलुसन्सबीच सहकार्य
सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि सहज र आकर्षक शून्य प्रतिशत ब्याजमा इएमआई सुविधा प्रधान गर्ने उद्देश्यले फिनतारा सोलुसन्ससँग सहकार्य गरेको छ। यस सहकार्य अन्तर्गत बैंकका ग्राहकहरुले फिन्तारासँग आबद्व मर्चेन्ट स्टोरहरूमा सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा आधिकतम १२...
