ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सुकुम्बासी बस्ती हटाउने निर्णय विरूद्धको रिटमा सर्वोच्चले बोलायो दुवै पक्षलाई छलफलमा

३ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले बागमती नदी किनार आसपासका सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णय विरूद्ध परेको रिटमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको छ।  सर्वोच्च अदालतको  वेबसाइटमा जनाइएअनुसार न्यायाधीश शान्ति सिंह थापाको इजलासले सुकुम्बासीलाई हटाउनुको कारण देखाउन सरकारलाई र अन्तरिम आदेशका...

'लालीबजार' को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट

१५ मिनेट अघि   सेतोपाटी

यसै साता प्रदर्शन तयारीमा रहेको फिल्म 'लालीबजार' को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको छ। बादी समुदायको तर्फबाट रोशनी नेपाली बादीले सोमबार रिट दर्ता गरेकी हुन्। पाटन अदालतका रजिष्ट्रार अशोक क्षेत्रीले रिट आएको पुष्टी गरे। दर्ता...

अहिले ६ बजेसम्म कति सुकुम्बासीले गरे नाम दर्ता?

३५ मिनेट अघि   सेतोपाटी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ ६ बजेसम्म ९३१ परिवारले आफ्नो नाम र विवरण दर्ता गराएका छन्। यी परिवारका ३ हजार ९३५ जना सदस्यले सुकुम्बासीका रूपमा नाम दर्ता गराएको विवरण संकलनमा संलग्न एक अधिकारीले बताए। यसमध्ये १५ सयभन्दा बढी बालबालिका छन्। सरकारले...

अर्यंश शर्माको शतक र अजय कुमारको ६ विकेटमा युएईले ओमानलाई हरायो

३६ मिनेट अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईले ओमानलाई २५ रनले पराजित गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा २६८ रन बनाएको थियो। ...

शोभा पाठकलाई कुटपिट गरेको आरोपमा १० जना प्रहरीको नियन्त्रणमा

४१ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका नेता महेश बस्नेतलाई कारबाही गर्न माग गर्दै आएकी शोभा पाठकमाथि कुटपिट गरेको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार माइतीघर मण्डलमा बस्नेतकी श्रीमती सहित १० जनाले पाठकलाई कुटपिट गरेका थिए। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा...

यस्ता छन् सरकारले देखेका आर्थिक रूपान्तरणको लागि ११ बहुआयामिक अवसर

४३ मिनेट अघि   सेतोपाटी

अर्थ मन्त्रालयले मुलुकको आर्थिक रूपान्तरणका लागि  ११ वटा बहुआयामिक अवसरहरू पहिचान गरेको छ। अर्थले वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गर्दै ११ वटा अवसर पहिचन गरेको हो। यस्ता छन् अर्थले देखेका ११ अवसर १. सुशासन र लगानीमैत्री वातावरण स्थिर सरकारको जगमा सुशासन...

'क्यान्सरमुक्त' शरीरभित्र लुकेका टाइम-बमहरू!

५१ मिनेट अघि   सेतोपाटी

क्यान्सर एक प्राणघातक रोग हो, जसले प्रत्येक वर्ष करिब एक करोड मानिसको ज्यान लिन्छ। तथ्याङ्कअनुसार, प्रत्येक पाँचमध्ये एक जना व्यक्तिलाई आफ्नो जीवनकालमा कुनै न कुनै क्यान्सर हुने सम्भावना हुन्छ। त्यसैले यो केवल स्वास्थ्य समस्या मात्र नभई, विश्वव्यापी रूपमा गम्भीर सार्वजनिक...

नाम टिपाउन आएका एक सुकुम्बासीको कथा

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंका सुकुम्बासी बस्तीबाट निकालिएका परिवार सरकारको सम्पर्कमा आउने क्रमसँगै उनीहरूका कारूणिक कथा पनि सार्वजनिक भइरहेका छन्। सरकारले शनिबार र आइतबार डोजर चलाएको थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्तीका बसोबासीको नाम र विवरण टिप्ने व्यवस्था त्रिपुरेश्वरको रंगशालामा गरिएको छ। रंगशालामा...

राष्ट्रियसभा दल नेताबाट सिटौलालाई हटाउँदै कांग्रेस?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले राष्ट्रियसभाको दल नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाउनेबारे छलफल सुरू गरेको छ। कांग्रेसको विधान अनुसार प्रतिनिधिसभा संसदीय दल नेतालाई राष्ट्रियसभाको दल नेता चयन गर्ने अधिकार दिएको छ। त्यसै अनुसार सोमबार संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत रूपमा चयन भएपछि राष्ट्रियसभाको...

१६ शीर्षकका यी तथ्यांक एक दशकमा कति भए परिवर्तन?

१ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्रालयले मुलुकको आर्थिक स्थितिपत्र सार्वजनिक गरेको छ। तथ्यांकीय रूपमा पछिल्लो दशकमा के कति परिवर्तन आएको छ त? आर्थिक स्थितिपत्रका आधारमा नेपालको अर्थतन्त्रमा विगत एक दशक (विशेषगरी २०७२ सालको भूकम्प र त्यसपछिको अवस्था) देखि हाल २०८२/८३ सम्म आएका परिवर्तनहरूलाई तथ्यांकमार्फत देखाइएको...

बीपी राजमार्ग पुनः सञ्चालन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

शनिबार साँझदेखि अवरूद्ध रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। रोशी खोलामा आएको बाढीका कारण विभिन्न स्थानका डाइभर्सन बगाएपछि अवरूद्ध बनेको राजमार्ग मर्मत गर्न तीन दिन लागेको थियो। सोमबार दिउँसो साढे ३ बजेदेखि सवारी आवागमन पुनः सुरू गरिएको सडक डिभिजन कार्यालयले...

सुकुम्बासी बस्तीबाट हटाइएका कति जनाले गरे नाम दर्ता? ५ बजेसम्मको तथ्यांक

१ घण्टा अघि   सेतोपाटी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ ५ बजेसम्म ८९१ परिवारले आफ्नो नाम र विवरण दर्ता गराएका छन्। यी परिवारका ३ हजार ७९२ जना सदस्यले सुकुम्बासीका रूपमा नाम दर्ता गराएको विवरण संकलनमा संलग्न एक अधिकारीले बताए। यसमध्ये १५ सयभन्दा बढी बालबालिका छन्।...

सेन्सर बोर्डसँगको लामो विवादपछि विजयको 'जन नायगन' को प्रदर्शन मिति तय

१ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित फिल्म 'जन नायगन' को अन्ततः नयाँ प्रदर्शन मिति तय भएको छ।  सेन्सर बोर्डसँगको लामो विवादपछि फिल्म अब ८ मे, २०२६ (वैशाख २५) मा विश्वव्यापी प्रदर्शनमा आउने भएको हो।  राजनीतिक एक्सन ड्रामाका रूपमा निर्माण भएको...

कस्तो छ अहिलेको आर्थिक अवस्था? स्वर्णिमले ल्याए आर्थिक स्थितिपत्र

१ घण्टा अघि   सेतोपाटी

अर्थ मन्त्रालयले 'नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३' सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेट ल्याउनु अघि अर्थमन्त्री स्थितिपत्र सार्वजनिक गरेका हुन्। उनले चैत १३ गते अर्थमन्त्रीको पदभार सम्हाल्ने क्रममा स्थितिपत्र निकाल्ने र सुधारको लागि काम गर्ने भनेका...

जनताको मन दुखाउने काम गरे सरकारको कडा रूपमा प्रतिवाद गर्छौंः भीष्मराज आङ्देम्बे

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले जनताको मन दुखाउने काम गर्ने कडा रूपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। सोमबार कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन भएलगत्तै उनले सञ्चारकर्मीहरूमाझ सो प्रतिबद्धता व्यक्त गरेका हुन्। सरकारले राम्रो काम गरे...

सर्वसम्मतिलाई प्राथमिकता दिएकाले दल नेता चयनमा ढिलाइ भयो- गगन थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वसम्मतिलाई प्राथमिकता दिइएको कारण संसदीय दल नेता छान्न ढिलाइ भएको बताएका छन्। नेता चयनमा ढिलाइबारे पत्रकारहरूलाई प्रष्टीकरण दिँदै सभापति थापाले यसलाई 'लाचारी' नभई 'परिपक्वता' भनेका छन्। हाम्रो पार्टीमा प्रतिस्पर्धा हुनु स्वभाविक हो, तर यस पटक...

सुनकोशीमा माछा मार्न जाँदा बेपत्ता पुरूष ५ दिनपछि मृत फेला

१ घण्टा अघि   सेतोपाटी

सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई  पाँचदिनपछि मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत मंगलबार गाउँका साथीहरुसँग सुनकोशीमा माछा मार्न गर्न गएका राई बजे नदीमा बेपत्ता भएका थिए। स्थानीय...

शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

सप्तरीको यहाँ बोदेबर्साइ नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल राजविराज कार्यालयका अनुसार बारा जिल्लाको पचरोता नगरपालिका–८ अमरपटी घर भएका ३५ वर्षीय प्रहरी हवल्दार जितेन्द्र यादवको मृत्यु भएको हो । बोदेबर्साइन...

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक

१ घण्टा अघि   सेतोपाटी

वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली यहाँ स्वयंसेवी अग्निनियन्त्रक (बोम्बेइरो) बन्न सफल भएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ४२ वर्षीय धरमराज भण्डारी पोर्चुगलमा  पहिलो नेपाली अग्निनियन्त्रक बनेका हुन्। करिब डेढ वर्ष लामो अग्निनियन्त्रण, आपतकालीन सेवा तथा उद्धारसम्बन्धी कोर्स र...

किताबका पानादेखि मोबाइलको स्क्रिनसम्म!

१ घण्टा अघि   सेतोपाटी

मेरो स्कुले जीवनमा प्रायः मैले मेरा दिदी र दाजुहरूकै पुराना पाठ्यपुस्तकहरू पढेर हुर्किएको मान्छे हुँ। नयाँ पाठ्यपुस्तक सायद मैले कक्षा ४ मा पढ्ने बेलामा मात्रै सरकारले निःशुल्क उपलब्ध गराएको थियो। पुस्तक प्राप्त गरेपछिको पहिलो काम भनेको दिदी-दाजुबाट सुनेका पाठ्यपुस्तकका कथाहरू...

गैह्रीगाउँ सुकुम्बासी बस्तीका बाँकी घर पुनः भत्काउन सुरु

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका–९ अन्तर्गत गैह्रीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका ठूला घरहरु  हटाउने अभियान पुनः सुरु गरिएको छ। यसअघि शनिबार, आइतबार राति अबेरसम्म सञ्चालन गरिएको घर भत्काउने कार्य नसकिएकाले आजदेखि पुनः सुरु गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। अझै धेरै संरचना हटाउन बाँकी...

बालेन सरकारले ३० दिनको डेडलाइन तोकेका १८ काम– कार्यान्वयन कहाँ पुग्यो?

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको छ। चैत १३ गते पदभार ग्रहणकै दिन बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अहिले कार्यान्वयन क्रममा छ। उक्त कार्यसूचीमा एक साता, १० दिन, १५ दिन...

सैनिक अभाव खेपिरहेको युक्रेनले फ्रन्टलाइनमा २५ हजार रोबोट खटाउने

२ घण्टा अघि   सेतोपाटी

युक्रेनले सन् २०२६ को पहिलो ६ महिनामा २५ हजार मानवरहित स्थलगत सवारी साधन (युजीभी) खरिद गर्ने सम्झौता गर्ने भएको छ।  यो २०२५ को कुल संख्या भन्दा दोब्बर बढी हो। युक्रेनको रक्षा मन्त्रालयले फ्रन्टलाइनको सम्पूर्ण बन्दोबस्तीको भार सिपाहीहरूबाट हटाएर रोबोटहरूमा सार्ने योजना...

बोलाऊँ भने तिमीलाई...

२ घण्टा अघि   सेतोपाटी

प्रिय पत्र-प्रापक, अरू के भनी सम्बोधन गर्नु र तिमीलाई? ‘दाइ’ भनी सम्बोधन गर्नेलाई ‘बहिनी’ भनूँ भने त्यो सम्बोधनमा दूरीको आभास हुन्छ, नभनूँ भने तिमीले छोडेको त्यो स्नेही शब्द अधुरो लाग्छ। तिम्रै सम्बोधनको निम्ति त्योभन्दा पनि अझै पवित्र, अझै प्रस्ट शब्द...