मनोहरामा पुग्यो डोजर, ठूलो संख्यामा प्रहरी परिचालन (तस्बिरहरू)
मनोहरा सुकुम्बासी क्षेत्रको घर-टहरा आइतबार भत्काइने भएको छ। शनिबार थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी बस्तीका संरचना भत्काएपछि मनोहराको वस्ती पनि भत्काउका लागि सुरूमा प्रहरी पुगेको थियो। तर स्थानीयले अवरोध गरेपछि रात पनि परिसकेका कारण प्रहरी टोली फर्किएको थियो। आइतबार बिहान ९...
