हवाई फायर गरी लागुऔषध कारोबारी पक्राउ
बाँके प्रहरीले तीन राउन्ड हवाइ फायर गरी तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका – २२ शान्ति चोकमा शनिबार दिउँसो हवाइ फायर गरी प्रहरीले २८ वर्षीय दिनेश बासखोर, २२ वर्षीय नुर मोहमद किङगरिया र २९ वर्षीय फिरोज शाहीलाई पक्राउ...
