'सामान निकाल्न खोज्दा केही हुँदैन भनेर यहीँका मान्छेले रोके'
४५ वर्षीया मन्दिरा तामाङ २१ वर्षदेखि सिनामंगलको गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी थिइन्। यही वस्तीमा उनले दुई छोराछोरीलाई कक्षा १२ सम्म पढाए। उनका श्रीमान घर निर्माणको काम गर्छन्। गलैँचा बुन्ने सीप सिकेपछि उनले घरमै मेसिन ल्याएर गलैँचा बनाउने काम गर्दै...
