नदी किनारमा रहेका अव्यवस्थित बस्तीहरू खाली गराउने तयारीलाई तत्काल रोक- एम्नेस्टी
एम्नेस्टी इन्टरनेसनलले सरकारलाई नदी किनारमा रहेका अव्यवस्थित बस्तीहरू खाली गराउने तयारीलाई तत्काल रोक्न आग्रह गरेको छ। एम्नेस्टीले सरकारलाई निष्कासनको योजना तत्काल रोक्न र मानव अधिकार मापदण्डअनुसार मात्र अघि बढ्न आग्रह गरेको हो। महानगरीय प्रहरीले वैशाख १२ गते बिहान ६ बजेदेखि संरचना...
