कुलेन्द्र-रचनाको स्वरमा 'रातो रातो बर्को' सार्वजनिक (भिडिओ)
लोकदोहोरी गीत 'रातो रातो बर्को' सार्वजनिक भएको छ। गायक कुलेन्द्र विश्वकर्मा र गायिका रचना रिमालको स्वरमा यो गीत सार्वजनिक भएको हो। स्लो मोसन पिक्चर्सद्वारा प्रस्तुत गीतको भिडिओमा प्रथम क्षेत्री र सुनिशा बजगाईंको अभिनय तथा नृत्य देख्न सकिन्छ। प्रेम, रोमान्स र लोक...
