वर्तमान धक्का र चुनौतीलाई सामान्य रूपमा लिने छुट हामीलाई छैन–प्रदीप ज्ञवाली
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विगत वर्ष नेपाली कम्युनिस्ट आन्दोलनले असाधारण धक्का खानु परेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७७ औं दिवसका सन्दर्भमा शुभकामना दिँदै नेता ज्ञवालीले यसैलाई आधार बनाएर केही व्यक्तिहरू आन्दोलनको भविष्य समाप्त भएको घोषणा गर्न थालेको ...
