क्याम्पसमा विद्यार्थी संगठनका झन्डा, ब्यानर तत्काल हटाउन निर्देशन, के छ अहिलेको अवस्था?
प्रधानमन्त्री बालेन शाहले मंगलबार त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयका उपकुलपतिहरूलाई दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचना तत्काल हटाउन निर्देशन दिएपछि हामीले आज काठमाडौंका विभिन्न क्याम्पस घुमेर त्यहाँको अवस्था हेरेका छौं। अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँबाट कुनै पनि दलको झन्डा,...
