अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरबीच भेटवार्ता भएको छ। नेपालमा रहेका कपुरसहितको टिम अर्थमन्त्रालय पुगेको हो। भेटमा नेपाल र अमेरिकाबीच लगानी प्रवर्द्धन, आर्थिक सुधार र द्विपक्षीय सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने विषयमा छलफल भएको अर्थमन्त्रालयद्वारा जारी...
