'मालती मंगले' को नयाँ गीत 'झ्याम पारम' सार्वजनिक
यही वैशाख २५ गते (मे ८) बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मालती मंगले’ को नयाँ गीत 'झ्याम पारम' सार्वजनिक गरिएको छ। यसअघि 'सुनैको सपनी' र 'ढुंगा माथि लेऊ' सार्वजनिक गरिसकेको निर्माण पक्षले तेस्रो गीतका रूपमा आकर्षक डान्सिङ नम्बर दर्शकमाझ ल्याएको हो। सार्वजनिक गीतमा...
