राप्रपा विघटन गरौं, जसलाई जस्तो मन लाग्छ त्यस्तै पार्टी पुनर्निर्माण गरौं- रञ्जन कार्की
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रञ्जन कार्कीले तत्काल पार्टी सुधारतिर नलाग्ने हो भने विघटन गरेर जसलाई जस्तो बनाउन मन छ त्यस्तै पार्टी पुनर्निर्माण गर्नु उपयुक्त हुने बताएका छन्। उनले आज ९ बुँदे धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘पार्टी सुधारमा तत्काल नलाग्ने...
