मिलरले अन्तिम ओभरको तीन बलमा लगातार दुई छक्का र एक चौका प्रहार गरेको रोमाञ्चक खेल
दिल्ली क्यापिटल्सका ब्याटर डेभिड मिलरले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्धको खेलमा अन्तिम ओभरमा विष्फोटक ब्याटिङ गर्दै आफ्नो टोलीलाई सनसनीपूर्ण जित दिलाएका छन्। १० दिनअघि गुजरात टाइटन्सविरुद्धको खेलमा अन्तिम २ बलमा २ रन चाहिएको बेला टिमलाई जिताउन नसकेका मिलरले यो खेलमार्फत त्यसको 'भर्पाई'...
