ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेसको मुद्दा हेर्दाहेर्दैमा

३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। विशेष महाधिवेशनले चयन गरेको कार्यसमिति अवैधानिक दाबी गरिएको रिटमा बिहीबार न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भए पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। आज निवेदकको तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए।...

'परालको आगो' ट्रेलरमा घरझगडा, पीडा र मेलमिलापको कथा

४ मिनेट अघि   सेतोपाटी

प्रदर्शन तयारीमा रहेको फिल्म 'परालको आगो' को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरले फिल्म पारिवारिक तनाव, सामाजिक द्वन्द्व र मानवीय संवेदनाले भरिएको कथावस्तुको संकेत गर्छ। मुख्य पात्रका रूपमा प्रकाश सपुत र सुहाना थापाबीचको...

खाडलमा डुबेर दुई बालबालिकाको मृत्यु

२७ मिनेट अघि   सेतोपाटी

बझाङमा खाडलमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ। बित्थडचिर गाउँपालिका–१ मा बिहीबार दिउँसो सवा २ बजेतिर ५ वर्षीय जेनिस बोहरा र ६ वर्षीया प्रिन्सा बोहराको मृत्यु भएको जिल्लाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक दीपक विष्टले सेतोपाटीलाई बताए।  छिमेकीले शौचालय निर्माणका...

मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह (तस्बिरहरू)

३१ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले आज मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री शाहले आज मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल गरेका हुन्। प्रधानमन्त्री शाहले यसअघि सांसदहरूसँग प्रदेशगत रूपमा छलफल गरेर सम्बन्धित क्षेत्रका समस्या र समाधानका उपायबारे कुराकानी गरेका थिए। तस्बिरहरू: ...

नवौं संस्करणको 'बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम' वैशाख १९ गते हुने

५६ मिनेट अघि   सेतोपाटी

'एनसेल बिजनेस बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता' को नवौं संस्करण र इकोनोमिक सिम्पोजियम यस वर्ष काठमाडौंमा गरिने भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता र आर्थिक परिसंवाद यही वैशाख १९ गते गोकर्ण गल्फ कोर्समा हुने जानकारी गराएको हो। नवौं...

रहबर अन्सारीको उम्मेदवारीमा विपक्षीले उठाए प्रश्न

५६ मिनेट अघि   सेतोपाटी

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रहबर अन्सारीले दिएको उम्मेदवारीमा प्रश्न उठेको छ। रास्वपाले अन्तिम समयमा अन्सारीलाई उद्योग समितिको सभापति बनाउने निर्णय गरेको थियो। त्यसअघि उनी शिक्षा, स्वास्थ्य तथा सूचना...

कान्तिपुरको प्रधान सम्पादकमा गोकर्ण अवस्थी नियुक्त

५८ मिनेट अघि   सेतोपाटी

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा गोकर्ण अवस्थी नियुक्त भएका छन्। उनी विगतमा कान्तिपुर दैनिकको आर्थिक ब्युरो प्रमुख थिए। अवस्थीलाई प्रधान सम्पादकमा नियुक्त गरिएको कान्तिपुर मिडिया ग्रुपले जनाएको छ। इकान्तिपुरका अनुसार उनले सन् २०२६ मे ५ बाट कान्तिपुर दैनिकको प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्नेछन्। उनीसँग पत्रकारिता, राजनीतिक...

सडक बालबालिका परियोजनामा मन्त्री वादी–एनआरएनए छलफल

१ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सडक बालबालिकाका लागि सञ्चालन गरिरहेको विभिन्न परियोजनाहरूबारे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग छलफल गरेको छ। एनआरएनए उपाध्यक्ष राधिका गुरूङ (टीका) को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री वादीसँग भएको...

सातै प्रदेशमा चुनावी समीक्षा गर्दै राप्रपा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने भएको छ। केन्द्रीय सचिवालयले प्रदेश कार्यसमितिसँगको परामर्शमा सबै प्रदेशमा हुने समीक्षा बैठकको मिति तय गर्ने पार्टीले जनाएको छ। समीक्षा बैठक वैशाख दोस्रो सातासम्म सम्पन्न गरिने प्रवक्ता मोहन श्रेष्ठले बताए। बैठकमा सम्बन्धित प्रदेश कार्यसमितिका अध्यक्ष,...

एमाले सदस्यता नवीकरण सर्‍यो दुई महिना

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले सदस्यता नवीकरणको समयावधि दुई महिना थप गरेको छ। एमालेले फागुन–चैतमा सदस्यता नवीकरण गरिसक्ने व्यवस्था गरेकामा जेठ मसान्तसम्म समय थप गरेको हो। एमालेमा करिब साढे पाँच लाख पार्टी सदस्यता छन्। ‘पार्टीको दोस्रो विधान महाधिवेशन र एघारौं राष्ट्रिय महाधिवेशन–२०८२ ले पारित...

टाटा मोटर्सको 'स्विच टु टियागो इभी' एक्सचेन्ज क्याम्प

१ घण्टा अघि   सेतोपाटी

नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदीका लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। 'स्विच टु टियागो इभी' नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टाइगो इभी...

रास्वपाले तोक्यो मन्त्री र सांसदलाई लेबी

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूलाई लेबी तोकेको छ। आज बसेको संसदीय दल बैठकले मन्त्रीहरूलाई १८ हजार र सांसदहरूलाई १६ हजार ५ सयका दरले लेबी तोक्ने निर्णय गरेको महामन्त्रीसमेत रहेका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए। मन्त्रीका स्वकीय...

एफवान सफ्टको सिइओमा सनत कुमार पौडेल नियुक्त

१ घण्टा अघि   सेतोपाटी

एफवानसफ्ट इन्टरनेसनलले सनत कुमार पौडेललाई कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) का रूपमा नियुक्त गरेको घोषणा गरेको छ। कम्पनीले २२औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा पौडेललाई सिइओका रूपमा नियुक्त गरेको हो। उनी सह–संस्थापक तथा निर्देशक सुवास शर्मापछि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्। शर्माले...

कांग्रेस, एमाले र नेकपाले सभामुखलाई भने– निर्णय गर्नुअघि छलफल गर्नुस्

१ घण्टा अघि   सेतोपाटी

संसदीय समितिका सभापति चयनमा छलफल नगरेको गुनासोबीच प्रतिनिधिसभाका तीनवटा दलले सभामुख डोलप्रसाद अर्याललाई भेटेर दलहरूसँग छलफल गरेर मात्र निर्णयमा पुग्न सुझाव दिएका छन्। बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमै गएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दलहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट...

मूल्यवृद्धिविरूद्ध माइतीघरमा विद्यार्थी संगठनहरूको प्रदर्शन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

पछिल्लो समय बढ्दो मूल्यवृद्धिको विरोध गर्दै विभिन्न विद्यार्थी संगठनहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्। पेट्रोलियम पदार्थ तथा यातायात भाडा बढेको भन्दै विद्यार्थीहरूले सरकारविरूद्ध नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले मूल्यवृद्धि तत्काल फिर्ता लिन, बजार अनुगमन कडा बनाउन र सर्वसाधारणको...

नीतिगत कब्जाको युग अब सकियो: अर्थमन्त्री वाग्ले

१ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  नीतिगत कब्जा अब हुन नसक्ने बताएका छन्। बिहीबार अन्तर-सरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले यस पटकदेखि नीतिगत कब्जा नहुने बताएका हुन्।  'नीतिगत कब्जाको युग अब सकियो। सबैजना माथि जाने योजना ल्याउने हो,' उनले भने ।...

क्रियाशील सदस्यता अद्यावधिकबारे कांग्रेसले प्रदेशसहित मातहत समितिसँग जुम मिटिङ गर्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिले काम सुरू गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महामन्त्री प्रदीप पौडेलको संयोजक र सहमहामन्त्रीहरू योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही सदस्य रहेको समिति बनाएको थियो। उक्त समितिको पहिलो बैठक आज बिहान बसेको हो। समितिले...

निजामती प्रशासन: सुधारको साधन कि राजनीतिक आज्ञाकारी यन्त्र?

१ घण्टा अघि   सेतोपाटी

जब-जब सरकार फेरिन्छ, तब तब सुधारका लामो सूचीहरू सार्वजनिक हुन्छन्। करिब दुई तिहाइ जनादेश प्राप्त वर्तमान सरकारको १०० बुँदे शासकीय सुधारका कार्यसूचीहरू पनि त्यसकै उपज हो। यी सुधारका लक्ष्यहरू पछ्याउने ‘स्थायी औजार’ मानिने कर्मचारी प्रशासन भने सधैँ आलोचनाको घेरामा मात्रै...

तीन संसदीय समितिको सभापतिमा तीन प्रतिपक्षी दलको उम्मेदवारी

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभाका तीन संसदीय समितिको सभापतिमा तीनवटा प्रतिपक्षी दलले उम्मेदवारी दिएका छन्। नेकपा एमालेले प्रतिनिधिसभाको शिक्षा समितिमा उम्मेदवारी दिने निर्णय गरेको छ। उक्त समितिको सभापतिमा एमालेका गुरू बरालले उम्मेदवारी दिएका छन्। त्यस्तै, प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त, नीति...

दोस्रो विश्वयुद्धको झल्को दिने गरी मोटर कम्पनीसँग हतियार बनाउनेबारे अमेरिकाले थाल्यो छलफल

१ घण्टा अघि   सेतोपाटी

इरानसँगको युद्धमा धेरै अमेरिकी हतियार खर्च भए पछि डोनाल्ड ट्रम्प सरकारले मोटर निर्माता लगायत कम्पनीहरूसँग हतियार बनाउनेबारे छलफल गर्न थालेको छ। दोस्रो विश्वयुद्धको झल्को दिने गरी अमेरिकी सरकारले हतियार उत्पादनमा ठूलो भूमिका खेल्न फोर्ड, जनरल मोटर्स लगायतका अमेरिकी निर्मातासँग छलफल...

सीकी श्रीमती पेङ्ग निकट पोलिटब्युरो सदस्य मा सिन्गरुलाई भ्रष्टाचारमा कारबाही

१ घण्टा अघि   सेतोपाटी

चीनका राष्ट्रपति सी चिनफिङले कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य र सिनजियाङ प्रान्तका पूर्व प्रमुख मा सिन्गरुइलाई भ्रष्टाचार गरेको भनेर कारबाही गरेका छन्। अन्तर्राष्ट्रिय रूपमा आलोचना हुने गरी सिनजियाङका वीगुर अल्पसंख्यकको चरम दमनको नेतृत्व गरेका मालाई सी पछिको पुस्ताका शक्तिशाली नेतामध्ये मानिन्थ्यो।...

रास्वपा संसदीय दल उपनेता बने गणेश पराजुली

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल उपनेतामा गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको संसदीय दल बैठकले काठमाडौं–७ बाट निर्वाचित पराजुलीलाई दल उपनेता चयन गरेका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। आजै बसेको संसदीय दल बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक नियुक्त गरेको थियो...

क्षमा दिन सकिनँ!

२ घण्टा अघि   सेतोपाटी

‘बाबु! बाबु! मलाई यो सिट देऊ न!’ ‘बाबु! ए बाबु! सुनेनौ कि!’– एक वृद्धा महिलाको करुणामय आवाज लगातार सुनेपछि तन्द्रामा पुग्नै लागेको म आँखा खोल्न बाध्य भएँ। मैले ती वृद्धालाई एकतमासले हेरेँ- सेतो सुतीको साडी अनि साडीको स्वरूपलाई साथ दिने...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

२ घण्टा अघि   सेतोपाटी

बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से ३३.८३ अंकले घटेर २८३३.०३ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार १० अर्ब ५३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ९ अर्ब ३१ करोड रूपैयाँको कारोबार...