अर्जुन कुमालको शतकमा लुम्बिनीमाथि गण्डकीको जित
ओपनर अर्जुन कुमालको शतकको मद्दतमा गण्डकी प्रदेशले लुम्बिनीमाथि ८ विकेटको जित निकालेको छ। आइतबार वीरगञ्जमा भएको खेलमा जित हात पारेसँगै गण्डकी आठ खेलबाट सात अंक जोडेको छ। गण्डकी अंक तालिकामा आठौं स्थानमा छ। समान अंक जोडेको लुम्बिनी भने नेट रनरेटमा...
