'मजाक' मा गरेको टिप्पणीले भोग्नुपर्यो प्रतिबन्ध
नेपाली अम्पायरले खेलका दौरान लिने निर्णयको विषयमा राष्ट्रिय खेलाडीले पटक पटक आलोचना गर्ने गरेका छन्। दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा अम्पायरको निर्णयलाई लिएर राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले सार्वजनिक रूपमै प्रश्न उठाएका थिए। त्यसमा कतिपय विदेशी खेलाडी समेत समर्थन जनाएका...
