'रास्वपाको स्वयंसेवक बन्न २४ घन्टामा २ हजारले भरे फारम'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा स्वयंसेवक माग गर्दै एउटा गुगल फारमको लिंक राखेका थिए। उक्त लिंकमा गएर २४ घन्टा नबित्दै दुई हजारभन्दा बढीले स्वयंसेवक बन्न इच्छुक रहेको भन्दै फारम भरे। मनिष अहिले...
